काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षभित्रै ७७ वटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने जनाएको छ।
कर्णाली प्रदेशका हुम्ला, डोल्पालगायत सबै जिल्ला यसैवर्ष सडक सञ्जालमा जोडिने नीति तथा कार्यक्रमा उल्लेख छ।
त्यसैगरी आगामी ४ वर्षभित्रमा सबै स्थानीय तहका केन्द्रसम्ममा सडक कालोपत्रे भइसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।