• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मोदीविरुद्ध उठेका पूर्वसैनिकको उम्मेदवारी खारेज, सर्वोच्च जाँदै तेजबहादुर

मोदीविरुद्ध नै किन?
64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १८:०३
1140x725

काठमाडौँ- भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदी विरुद्ध चुनाव लड्न खोजेका एक भारतीय पूर्वसैनिकको उम्मेदवारी खारेज भएको छ।

वनारस ज़िलाको निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ)का पूर्व जवान तेजबहादुर यादवको बनारस लोकसभा सीटका लागि दिइएको उम्मेदवारी खारेज गरिदिएको हो।

तेजबहादुरले अप्रिल २३ मा स्वतन्त्र र अप्रिल २९ मा  सपा–बसपा गठबन्धनबाट उम्मीदवारी दर्ता गराएका थिए। आयोगले उनको उम्मेदवारी किन खारिज गरिएको हो भन्नेबारे केही खुलाएको छैन।

तेजबहादुरले यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने बताएका छन्।

उनले आफ्नो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको बताए।

‘मेरो मनोनयन गलत तरिकाले रद्द गरिएको छ,’ उनले भने, ‘मलाई  मंगलबार साँझ ५ बजेर १५ मिनेसम्म उम्मेद्वार भएको प्रमाण दिन भनिएको थियो, मैले त्यो पनि दिएँ। प्रमाण दिँदादिँदै पनि मेरो उम्मेदवारी खारिज गरियो। यसविरुद्ध म सर्वोच्च अदालत जान्छु।’

भारतीय अखबार जनसत्ताका अनुसार २० अप्रिलमा उनको मनोनयनमाथि अनुसन्धान सुरु भएको थियो।  

निर्वाचन अधिकारी सुरेन्द्र सिंह यादवले अनुसन्धानका क्रममा तेजबहादुरले बिएसएफबाट बर्खास्तीका बारेमा आफ्ना दुई मनोनयनपत्रमा अलग-अलग जानकारी दिएको पाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
मोदीविरुद्ध उम्मेद्वारी दिएका पूर्वसैनिक तेजबहादुर सैनिक पोशाकमा।

यसबारे उनीमाथि अनुसन्धान गरिरहेका निर्वाचन अधिकारीले यादवलाई २४ घण्टाभित्र बीएसएफबाट ‘नो अब्जेक्सन लेटर’ लिएर उपस्थित हुन सूचना जारी गरेका थिए। उक्त पत्रमा तेजबहादुरले बिएसएफबाट उनलाई बर्खास्त नगर्नुको कारण उल्लेख गर्नुपर्ने थियो।

जाँचका क्रममा तेजबहादुरले आफ्नो मेनोनयनपत्रमा  ‘भारत सरकार या राज्य सरकारअन्तर्गत पद धारण गरेका बेला भ्रष्टाचार या अभिव्यक्तिका कारण पदच्युत गरिएको हो?’ प्रश्नको भन्ने जवाफमा 'हो' बताएको खुल्न गएको बताइएको छ।

आफ्नो मनोनय पत्रमा तेबहादुरले आफू सन् २०१७ को १९ अप्रिलमा बर्खास्तीमा परेको उल्लेख गरेका थिए। तर, दोस्रो पटकको मनोनयपत्रमा उनले बर्खास्ती सोही मितिमा भएपनि त्यसको कारण चाँहि पदमा रहेका बेला भ्रष्टाचार या अभिव्यक्ति नभएको उल्लेख गरेका छन्। 

बर्खास्तीको सूचना आउनुभन्दा पहिले तेजबहादुरले निर्वाचन अधिकारीसँग भेटेर आएका थिए। उनले बीएसएफका तर्फबाट निर्वाचन आयोगलाई दिएको पत्रमा अनुशासन हीनताका कारण आफ्नो बर्खास्‍ती र यसले कुनै पनि प्रकारको चुनाव लड्न बाधा नभएको उल्लेख भएको बताएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तेजबहादुरका वकिल राजेश गुप्ताले भने, ‘हामीलाई जुन प्रमाण मागिएको थियो। त्यो हामीले पेस गरका थियौं। तैपनि उम्मेदवारलाई अवैध घोषित गएिको छ। हामी यसविरुद्ध सर्वोच्च अदालतमा जान्छौं।’

तेजबहादुरको उम्मेदवारी  खारिज भएपिछ अब उनको ठाउँमा शालिनी यादव समाजवादी पार्टीको उम्मेदवार हुने छिन्। 

मोदीविरुद्ध उठेका तेजबहादुरको दुई वर्षअघि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमा उनले फौजका जवानलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएका थिए।

अधिकृतहरूसँग त्यसबारे गुनासो गर्दा पनि केही नभएको र गृह मन्त्रालयमा चिट्ठी लेख्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो।

त्यो भिडिओले सैनिक र राजनीतिक क्षेत्रमा हलचल केही दिन हलचल नै मच्चाइदिएको थियो।

सेनाले त्यसबारे छानबिनको आदेश दिएको थियो। पछि उनी पदमुक्त भएका थिए।

मोदीविरुद्ध किन?
हरियाणाका बासिन्दा तेजबहादुरले सेनालाई लिएर राजनीति गर्ने व्यक्तिलाई हराउन आफूले चुनावमा उठेको बताउने गरेका छन्।

‘म काशी विश्वनाथको आशीर्वादले नक्कली चौकीदारलाई हराउन चाहन्छु जसले सेनामाथि राजनीति गर्छन्,’ उनी भन्छन्,  'उनले हाम्रो सेनाको नाम बदनाम गरे, जसले गर्दा जवानको आत्मविश्वास कमजोर भएको छ।’

उरी आक्रमणपछि सेनाको तर्फबाट गरिएको ‘सर्जिकल स्ट्राइक’ र यस वर्ष पुलवामामा भएको आक्रमणपछि वायुसेनाले पाकिस्तानतर्फ गरेको आक्रमणको श्रेय भारतीय जनता पार्टीका नेता र कार्यकर्ताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन्छन्।

 मोदीले विगतका सरकारले सेनालाई छुट नदिएका कारण देशभित्र आक्रमण भएको आरोप लगाउने गरेका छन्।

‘त्यस्तो होइन,’त्यसबारे तेजबहादुर यादवले बिबिसी हिन्दीसँग भनेका छन्, ‘सेनाले यसअघि पनि आक्रमण गर्थ्यो। तर त्यसलाई लिएर राजनीति हुँदैनथ्यो। वर्तमान सरकारले सेनाको कामलाई लिएर राजनीति गरिरहेकाले त्यसको उत्तर दिन म निर्वाचनमा उठेको हुँ।’

उनी थप्छन्, ‘आजसम्म हामीले सिमानाको रक्षा गर्‍यौँ। तर जबसम्म देशको जवान संसद्‍मा पुग्दैन तबसम्म यो देशको सुरक्षा सुनिश्चित हुँदैन।’

असली चौकीदार को?
तेजबहादुर यादवले आफ्नो चुनावी प्रचारमा वितरण गरिरहेको पोस्टरमा आफू देशको असली चौकीदार भएको उल्लेख गरेका छन्।

असली र नक्कली चौकीदारबारे उनी भन्छन्, ‘यति वर्षसम्म सीमाको चौकीदारी हामीले गर्‍यौँ भने देशको असली चौकीदार पनि त हामी हौँ।’

उनको प्रश्न छ, ‘यदि मोदीले आफूलाई चौकीदार मान्छन् भने रफाल विमान खरिद प्रकरणको फाइल कसरी चोरी भयो। नीरव मोदी र अन्य व्यक्तिहरू देशबाट भागे भने उनी केका चौकीदार भए?’

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्