• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एएफसी कप : दबाबमा मनाङ मर्स्याङ्दी 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  १३:५२
1140x725

काठमाडौं–  एएफसी कपको समूह 'ई' का सुरुवाती २ चरणका खेल सकिएका छन्। २ चरणका खेल सकिदा ३ वटा क्लबले अंकको खाता खोलिसकेका छन्। 

इन्डियन सुपर लिग च्याम्पियन चेन्नइयीन ४ अंक जोड्दै शीर्ष स्थानमा छ। उसले १ खेलमा बराबरी र १ खेलमा जित निकालेको छ। दोस्रो स्थानको बंगलादेशको लिग च्याम्पियन ढाका अबाहानी पनि चेन्नइयीनसँग समान अंक जोडेर दोस्रो स्थानमा छ। भारतीय आइ लिग च्याम्पियन मिर्नेभा पञ्जाव सुरुवाती दुवै चरणका खेलमा बराबरी खेलेर २ अंकसहित तेस्रो स्थानमा छ। तीनै वटा क्लबले सुरुवाती खेलमा हार बेहोरेका छैनन्। 

समूह 'ई' मा रहेको नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भने सुरुवाती दुवै खेलमा हार बेहोरको छ। समूहमा अंकको खाता खोल्न नसक्ने र दुवै खेल हार्ने एक्लो टिम मनाङलाई पहिलो खेलमा ढाकाले र दोस्रो खेलमा चेन्नइयीनले पराजित गरेका थिए। एन्फा कम्प्लेक्समा भएको खेलमा ढाकाले मनाङलाई १–० ले हराएको थियो। दोस्रो खेलमा मनाङले चेन्नइयीनको मैदानमा २–० को पराजय भोग्यो।

सुरुवाती दुवै खेलमा हार बेहोरेपछि मनाङ दबाबमा छ। दबाबका बीच मनाङले बुधबार तेस्रो खेल खेल्दै छ। मनाङले तेस्रो खेलमा आइ लिग च्याम्पियन मिर्नेभा पञ्जावसँग भुवनेश्वरमा खेल्दैछ। मनाङलाई अघिल्लो चरणमा पुग्नका पञ्जावसँगको खेल महत्वपूर्ण छ। अर्कोतर्फ अंकको खाता खोल्न नसकेको मनाङका लागि कम्तिमा बराबरीले पनि रहात दिलाउन सक्छ।

Ncell 2
Ncell 2

सुरुवाती २ खेलमा गोल गर्न नसकेको मनाङका लागि बुधबार हुने तेस्रो खेलमा गोल गर्नु पर्ने चुनौती छ। किनकी पञ्जावका ६ जना डिफेन्डर विदेशी छन्। पञ्जावमा कोलम्बियाका रोद्रिगेज, घानाका खालिफ, ट्रिनिडाडका रोबर्ट प्रिमुस र आइभरी कोस्टका लान्सिन टाउरे छन्। यस्तै सिरियाका मोमहद अन्नाह र नाइजेरियका करिम ओमालाजा पनि छन्।

नेपालका प्रशिक्षक छिरिङ लोप्सानले सुरुवाती दुई खेल हारेपछि अब जितका लागि खेल्ने बताएका छन्। उनले भारत उड्नुअघि मनाङको अबको एक मात्र लक्ष्य जित भएको बताएका थिए। 

एएफसी कप तेस्रो चरण

मनाङ मर्स्याङ्दी क्लब भर्सेस मिर्नेभा पञ्जाव – खालिङगा रंगशाला (भुवनेश्वार)
मिति– वैशाख १८ गते बुधबार
समय– साँझ सवा ६ बजे

टिम मनाङ– विशाल श्रेष्ठ, अशोक बराल, दीप कार्की, मोमहद असिफ, विराट महर्जन, सुरज विक, छिरिङ गुरुङ, तेज तामाङ, प्रकास बुढाथोकी, विशाल राई, अभिषेक रिजाल, हेमन गुरुङ, सुजल श्रेष्ठ, प्रवेश कुँवर, कमल श्रेष्ठ, अन्जन विष्ट, सुमन अर्याल, राजेश परियार, आसिस लामा, सन्जोग राई, देवेन्द्र तामाङ, विमल राना, विशाल बस्नेत, सहिद अजिज, सोमिडे एडेलाजा, शिव श्रेष्ठ, अफिज ओलावाले ओलाडिपो 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ताप्लेजुङमा एमालेका थेवे निर्वाचित
तबला उपहार दिएको तस्बिर राख्दै ओलीले दिए बालेनलाई बधाई
रोल्पा-१ मा नेकपाका वर्षमान पुन विजयी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ताप्लेजुङमा एमालेका थेवे निर्वाचित शनिबार, फागुन २३, २०८२
तबला उपहार दिएको तस्बिर राख्दै ओलीले दिए बालेनलाई बधाई शनिबार, फागुन २३, २०८२
रोल्पा-१ मा नेकपाका वर्षमान पुन विजयी शनिबार, फागुन २३, २०८२
एमालेको गढ सुर्खेत–२ मा रास्वपाका सापकोटा विजयी शनिबार, फागुन २३, २०८२
चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्