• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

आइएस नेता 'बगदादी'काे भिडियो सन्देश : इराकी सहर बागुज हाम्राे नियन्त्रणमा छैन

'बागुजकाे लडाइँ सकिए पनि धेरै कुरा हुन बाँकी छ'
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  ११:२०
1140x725

एजेन्सी- इस्लामिक स्टेट समूह (आइएस) का एक नेता अबु बकर अल-बगदादीकाे एक भिडियाे सार्वजनिक भएकाे छ। आइएसले साे भिडियाेमा देखिएका व्यक्ति बगदादी नै रहेकाे दाबी गरेकाे छ।

नेता बगदादीलाई पछिल्लाे पटक सन् २०१४ जुलाईमा देखिएकाे थियाे। सार्वजनिक भिडियाेमा बगदादीले इराकमा इस्लामिक स्टेटकाे अन्तिम गढ मानिएकाे क्षेत्र बागुज आफ्नाे हातबाट गुमेकाे स्वीकारेका छन्।

भिडियाे इस्लामिक स्टेटकाे मिडिया नेटवर्क 'अल-फुरकान' मा पोस्ट गरिएकाे हाे। अप्रिलमै पोस्ट गरिएकाे भएपनि भिडियाे कहाँ छायांकन गरिएकाे पत्ता लाग्न सकेकाे छैन।

भिडियाेमा बगदादीले बागुजका साथै इस्टरका समयमा श्रीलंकामा भएका शृंखलाबद्ध बम विस्फाेटकाे समेत कुरा गरेका छन्। समाचार एजेन्सी ‍'राेयटर्स'का अनुसार इराकी सहर बागुजमा इस्लामिक स्टेटकाे पतनपछि बदला लिनका लागि श्रीलंकामा हमला गरिएकाे बगदादीले बताएका छन्।

तर, पनि यस भिडियाे हालसम्म पनि पुष्टि भने हुन सकेकाे छैन।

'याे भिडियाेकाे माध्यमबाट आइएसले आफू पूर्णरुपमा पतन नभएकाे र उसका नेता बगदादी अझै जीवित रहेकाे तथा नियन्त्रणबाट बाहिर रहेका छन् भन्ने देखाउन खाेजिरहेकाे छ', बिबिसीले लेखेकाे छ। बगदादीकाे शीरकाे मूल्य साढे २ कराेड अमेरिकी डलर ताेकिएकाे छ।

इराकमा रहँदै आएका बगदादीकाे वास्तविक नाम इब्राहिम अव्वाद इब्राहिम अल-बदरी हाे। गत वर्षकाे एक अडियाे रेकर्डिङ सार्वजनिक भएकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

आइएसमा भएकाे नाेक्सानमाथिकाे ध्यान हटाउनका लागि भिडियाे सार्वजनिक गरिएकाे हुनसक्ने आँकलन गरिएकाे छ। करिब १८ मिनेट लामाे उक्त भिडियाेमा बगदादीले भनेका छन्, 'बागुजकाे लडाइँ सकिएकाे छ। याे लडाइँपछि पनि धेरै कुरा हुन बाँकी छ।'

केही वर्षअघिसम्म आइएसकाे कब्जामा इराक र सिरियाकाे ठूलाे हिस्सा रहेकाे थियाे। त्याे समय आइएस बढी शक्तिशाली रहेकाे बताइन्छ। तर, २०१६ र २०१७ मा गरी इराकी सहर मोसुललाई इराकी सेनाले आइएसकाे नियन्त्रणबाट छुटाएकाे थियाे। सन् २०१७ काे अक्टाेबरमा सिरियाकाे सहर रक्काबाट पनि आइएस भाग्नुपरेकाे थियाे।

कुर्द समुदायकाे अगुवाई गर्दै आएकाे सिरियन डेमोक्रेटिक फोर्सेजले भने इराककाे बागुज सहर अझै पनि आफ्नाे नियन्त्रणमा रहेकाे दाबी गरेकाे छ।

काे हुन् अबु बकर अल-बगदादी?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेता बगदादीकाे जन्म सन् १९७१ मा इराककाे राजधानी बगदादस्थित समारामा भएकाे मानिन्छ। केही पुराना दस्तावेजका अनुसार सन् २००३ मा अमेरिकी सेना इराक प्रवेश गर्ने समयसम्म बगदादी सहरकै एक मस्जिदमा 'मौलवी'काे रुपमा रहन्थे।

सन् २०१४ काे रिपोर्टअनुसार इस्लामी चरमपन्थी संगठन इस्लामिक स्टेट इन इराक एन्ड अल-साम (आइएसआइएस)ले इराक र सिरियामा आफ्नाे कब्जामा रहेका इलाकामा 'खिलाफत' अर्थात इस्लामिक राज्यकाे घोषणा गरेकाे थियाे।

यस अलावा संगठनले मुखिया बगदादीलाई 'खलिफा' र संसारभरका मुस्लिमका नेता घाेषणा गरेकाे थियाे।

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्