• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा चाैथाे चरणकाे निर्वाचन सुरु, यस्ता छन् उम्मेदवारसँग जाेडिएका राेचक तथ्य

 ९ राज्यका ७१ स्थानका लागि ९ सय ४३ उम्मेदवार चुनावी मैदानमा
64x64
नेपाल लाइभ सोमबार, वैशाख १६, २०७६  ०९:३९
1140x725

तस्बिर- जम्मु-काश्मीर राज्यकाे एक मतदान केन्द्रमा मतदाताहरुकाे लाइन।


नयाँ दिल्ली- भारतीय लोकसभा चुनावअन्तर्गत चौथाे चरणमा ९ राज्यका ७१ स्थानका लागि मतदान सुरु भएकाे छ।

यसमा महाराष्ट्रमा सबैभन्दा बढी १७, उत्तर प्रदेश र राजस्थानमा १३/१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६/६, बिहारमा ५, झारखंडमा ३ र जम्मु-काश्मीरमा १ सिटका लागि निर्वाचन हुँदैछ।

आज बिहान ७ बजेबाट सुरु भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। यसअघि शनिबार साँझ ५ बजेबाट याे चरणकाे शून्य समय सुरु भएकाे थियाे। यस समयमा चुनाव हुने राज्यमा चुनावी प्रचारप्रसार गर्न मिल्दैन।

कुन-कुन स्थानमा हुँदैछ मतदान?

१) महाराष्ट्र- नान्दुरबार, धुले, दिंडोरी, नासिक, पालघर, भिवम्डी, कल्याण, ठाणे, उत्तरी मुम्बई, उत्तर-पश्चिम मुम्बई, उत्तर-पूर्व मुम्बई, उत्तर-मध्य मुम्बई, दक्षिण-मध्य मुम्बई, मवाल, शिरूर र शिरडी।

२) उत्तर प्रदेश- शाहजहाँपुर, खिरी, हरदोई, मिसरिख, उन्नाव, फर्रूखाबाद, इटावा, कन्नौज, कानपुर, अकबरपुर, जालौन, झाँसी र हमिरपुर।

३) राजस्थान- टोन्क-सवाई माधोपुर, अजमेर, पाली, जोधपुर, बाडमेर, जालौर, उदयपुर, बाँसवाडा, चित्तौडगढ, राजसमन्द, भीलवाडा, कोटा र झालावाड-बाराँ।

Ncell 2
Ncell 2
nimb
nimb

४) पश्चिम बंगाल- बहरमपुर, कृष्णनगर, राणाघाट, बर्धवान पूर्व, बर्धवान-दुर्गापुर, आसनसोल, बोलपुर र विरभुम।

५) मध्य प्रदेश- सिधी, शहडोल, जबलपुर, मन्डला, बालाघाट र छिँदवाडा।

६) उडिसा- मयुरभन्ज, बालासोर, भद्रक, जाजपुर, केन्द्रपाडा र जगतसिंहपुर।

७) बिहार- दरभंगा, उजियारपुर, समस्तीपुर, बेगूसराय र मुंगेर।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८) झारखंड- चतरा, लोहरदगा र पलामू।

९) जम्मु-काश्मीर- अनन्तनाग (कुलगाम)

अहिलेसम्म ३ चरणमा गरेर कूल ३ सय २ स्थानमा चुनाव भइसकेकाे तथा चौथाे चरणपछि ३ सय ७३ स्थानका लागि चुनाव हुने भारतीय निर्वाचन आयाेगले जनाएकाे छ। चाैथाे चरणकाे निर्वाचनमा ९ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्।

उम्मेदवारः आपराधिक क्रियाकलापमा संलग्नदेखि कराेडपतिसम्म

आजकाे निर्वाचनमा हिस्सा लिएकामध्ये १७ प्रतिशत उम्मेदवारविरुद्ध आपराधिक मुद्दा दायर भएका छन्। याे संख्या १ सय ५८ हुनआउँछ। त्यसबाहेक पनि २ सय १० यानेकी २३ प्रतिशत उम्मेदवार आपराधिक पृष्ठभूमीका छन्।

३ सय ६ जना उम्मेदवार कराेडपति छन्। ५ उम्मेदवारमाथि हत्या तथा २४ जना माथि हत्याकाे प्रयासकाे मुद्दा दायर भएका छन्। २१ उम्मेदवारमाथि महिला हिंसाकाे समेत आराेप लागेकाे छ।

अर्बपतिदेखि ५ सय भारु सम्पत्ति भएकासम्म उम्मेदवार

मध्य प्रदेशकाे छिन्दवाडाबाट भारतीय कांग्रेसका उम्मेदवार बनेका मुख्यमन्त्री कमलनाथका छाेरा नकुलनाथ याे चरणमा चुनावी मैदानमा भएका सबैभन्दा धनी उम्मेदवार हुन्। उनकाे कूल सम्पत्ति ६ अर्ब ६० कराेडभन्दा बढी छ।

राजस्थानकाे झालावाड-बाराँका स्वतन्त्र उम्मेदवार प्रिन्स कुमार याे चरणका सबैभन्दा गरिब उम्मेदवार हुन्। उनकाे सम्पत्ति मात्र ५ सय रुपैयाँ रहेकाे बताइएकाे छ।

महिल्ला उम्मेदवार १० प्रतिशत मात्रै, ९ जना निरक्षर

चाैथाे चरणमा ९६ जना मात्र महिला चुनावी मैदानमा छन्। याे कूल उम्मीदवारकाे संख्याकाे मात्र १० प्रतिशत हुन आउँछ।

निर्वाचन आयाेगका अनुसार आजकाे चुनावमा सहभागी ४ सय ४ (४४ प्रतिशत) उम्मेदवारले आफ्नाे शैक्षिक योग्यता ५ कक्षादेखि १२ कक्षासम्म पास गरेकाे उल्लेख गरेका छन्। ४ सय ५४ (४९ प्रतिशत) जना स्नातक तथा साेभन्दा माथिकाे शैक्षिक याेग्यता हासिल गरेका छन्। त्यसमाथि ९ उम्मेदवार निरक्षर छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्