• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अग्लो बन्न के खाने ?

64x64
नेपाल लाइभ सोमबार, मंसिर ४, २०७४  २०:०३
1140x725

आकर्षक व्यक्तित्वका लागि उचाइको भूमिका महत्वपूर्ण हुन्छ । तपाईं जतिसुकै सुन्दर भएपनि उचाईले साथ नदिएसम्म व्यक्तित्व आकर्षक हुन सक्दैन । उचाई कतिपय अवस्थामा आनुवंशिक कारणमा निर्भर हुन्छ । तर, यदि ठीक ढंगले आफ्नो खानामा भिटामिन र खनिज समावेश गर्नुहुन्छ भने हड्डी मजबूत हुने मात्र नभई उचाई पनि बढ्न मद्दत गर्छ । तर, यदि कुनै कारणले तपाईंको उचाई कम छ भने यी भिटामिनको सेवनबाट उचाई बढाउन सक्नुहुन्छ :

भिटामिन डी

हड्डी मजबूत बनाउन र लम्बाई बढाउन भिटामिन डीको भूमिका महत्वपूर्ण हुन्छ । यदि शरीरमा भिटामिन डीको कमी हुन्छ भने हड्डी पनि कमजोर हुन्छ। सूर्यको किरणका अलावा भिटामिन डी दूध, गोलभेडा, रसिलो फलफूल, आलु, काउली आदिबाट प्राप्त हुन्छ । यिनीहरुले उचाई बढाउन सहयोग गर्छन् । भिटामिन डीले उचाई बढाउन फस्फोरस र क्याल्सियमलाई लिएर शरीरको हड्डी मजबूत पार्न सहयोग गर्छन् ।

भिटामिन ए

शरीरको अंगले उचित रुपमा कार्य गर्नका लागि भिटामिन ए भएको खाना खानु जरुरी हुन्छ । यसबाट हड्डी मजबूत र स्वस्थ हुन्छ । यसका अलावा भिटामिन ए सेवनबाट आँखाको ज्योति पनि बढ्छ र छालामा निखारता आउछ । यसका लागि पालुंगो, चुकन्दर, गाँजर, कुखुराको मासु, दूध, बटर, गोलभेडा आदि खानुपर्छ ।

nimb
nimb
Ncell 2
Ncell 2

भिटामिन बि १

शरीरको विकासका लागि भिटामिन बि १ उपयोगी हुन्छ । यसले पाचन क्रियालाई सुचारु गर्छ र मुटु र स्नायु प्रणालीलाई पनि ठीक ढंगले चलाउन मद्दत गर्छ । यसका साथै यसले शरीरमा रगतको आपूर्तिलाई सही रुपमा गराउँछ । भिटामिन बि १ को मुख्य स्रोत चामल, बदाम, सोयाबिनलगायत हुन् ।

भिटामिन बि २

भिटामिन बि २ लाई राइबोफ्लेबिन पनि भनिन्छ । यो उचाई बढाउन अत्यन्त जरुरी हुन्छ । यसले हड्डी, छाला, कपाल र नङकोवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । यो भिटामिनको स्रोत अण्डा, माछा तथा हरिया पात भएका खाद्यपदार्थ हुन् ।

भिटामिन सि

भिटामिन सिलाई एस्कर्बिक एसिड पनि भनिन्छ । यसले हड्डी र दाँत मजबूत बनाउछ । यो एक भरपूर एन्टिअक्सिडेन्ट हो र यसले रोग लाग्नबाट बचाउँछ । सानो उमेरमा भिटामिन सि भएको खाना खानाले वृद्धिमा सहयोग पु¥याउँछ । भिटामिन सिको मुख्य स्रोत गोलभेंडा, अमला एवं रसिला फलफूल हुन् ।

प्रोटीन

प्रोटीनयुक्त खाद्यपदार्थले शरीरलाई स्वस्थ बनाउनेमात्र नभई उचाई पनि बढाउछ । यसले शरीरका कोशिकाहरुलाई मर्मत गरी उनीहरुको निर्माणमा मद्दत गर्छ । जुन पदार्थमा एमिनो एसिड पाइन्छ, तिनले सही वृद्धि र शरीरले उचित रुपमा कार्य गर्ने क्षमता प्राप्त हुनछ । माछा, दूध, चिज, माछा, बदाम, दाल र चिकेनमा भिटामिन सि पाइन्छ ।

क्याल्सियम र मिनरल

हड्डी मजबूत बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ । दूध, चिज, दही, अण्डा आदि क्याल्सियमका राम्रा स्रोत हुन्, त्यसैले उचाई बढाउन यी खाद्यपदार्थको सेवन गर्नुपर्छ । पालुंगो, ब्रोकाउली, बन्दा, गाजर, दाल, बदाम, केरा, अंगुर आदि खाद्यपदार्थमा क्याल्सियम र मिनरल पाइन्छ । (अनुवाद सामग्री)

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्