काठमाडौं- रसुवामा भूकम्प गएको छ।
आज बिहान १०:२५ बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि चार दिनअघि दोलखामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।