काठमाडौं– हङकङबाट काठमाडाैं आउँदै गरेकाे नेपाल एयरलाइन्सको जहाजलाई आकाशमा हाेल्ड नगरी पहिलाे प्राथमिकतामा राखेर अवतरण गरिएको छ।
जहाजले आकाशमा १० मिनेटभन्दा बढी फन्काे मार्न परे इन्धन सकिने पाइलटकाे सूचना पाएपछि अवतरण गर्न दिइएकाे हाे।
आरए ४१० फ्लाइट नम्बरकाे जहाजमा १ सय ५० यात्रु रहेका थिए।
जहाजमा १८ टन मात्रै इन्धन रहेकाे थियाे।
यात्रु बढी भएका कारण जहाजले धेरै लाेड हुने गरी इन्धन बाेक्न सकेकाे थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।