• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्क संगठनबारे भाजपा र कांग्रेसको विपरीत नीति

मोदीको प्राथमिकतामा बिम्स्टेक, राहुलको जोड सार्कमा
64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  १४:४५
1140x725

काठमाडौं- लोकतन्त्रको ठूलो महाेत्सव मानिने चुनावमा होमिएको छ, दक्षिणी छिमेकी भारत। लोकसभा निर्वाचनले भारतीय चुनावी माहोल निकै गरम बनिरहेको छ।

विश्व शक्ति राष्ट्रकाे रुपमा उदाउँदै गरेको एक छिमेकीको चुनावप्रति अरु छिमेकीको स्वभाविक चासो हुन्छ। चुनावमा जित्न सक्ने ठानिएका दलले लिएको नीतिले छिमेकमा पनि प्रभाव पार्छ। त्यसमा पनि उनीहरुले अबलम्बन गर्ने विदेश नीतिप्रति चासो रहनु स्वभाविक हो।

चुनावमार्फत सत्तामा जानसक्ने प्रवल सम्भावना रहेका दुई दल भारतीय जनाता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)का घोषणापत्र केलाउँदा मुलतः विदेश नीतिमा समानता नै भेटिए पनि दक्षिण एसियाली सहयोग संगठन (सार्क)लाई हेर्ने विषयमा भने दुई पार्टीबीच मतऐक्यता रहेको छैन।

नरेन्द्र मोदी नेतृत्वको सरकारले दक्षिण एसियाकै पुरानो क्षेत्रीय संगठन सार्कलाई ओझेलमा पारेर अर्को संगठन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुकाे प्रयास (विम्स्टेक)लाई अघि बढाउन चाहेको भन्ने बुझाइ पाइन्छ।

त्यसलाई नै बल पुग्ने गरी आएको छ, भाजपाको यसपालीको चुनावी घोषणा पत्र। भारतीय विदेश नीतिमा सरकारभन्दा पनि ‘साउथ ब्लक’ हावी हुने ठानिए पनि सत्तामा पुग्न सक्ने दलले ल्याएको चुनावी घोषणापत्रले अर्थ राख्छ नै।

भाजपाले ‘संकल्प पत्र’का नाममा सार्वजनिक गरेको घोषणापत्रको ३८औं पृष्ठमा विदेश नीतिबारे उल्लेख छ। त्यसमा बहुपक्षीय सहकार्य गर्नेबारे समेटिएकाे छ।

भाजपाले आफ्नो घोषणापत्रमा संयुक्त राष्ट्र संघ, जी–२०, ब्रिक्स, एससिओ, कमनवेल्थ, रुस, इन्डिया र चीनबीचको सम्बन्धलाई प्रभावकारी बनाउन (आरआइसी)लाई सुदृढ गर्ने कुरा उल्लेख गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै जेएआई(जापान–अमेरिका–इन्डिया) तथा बिमस्टेक तथा आसियानलाई सुदृढ बनाउँदै क्षेत्रीय सहयोग र सहकार्य बढाउने उल्लेख गरेको छ। तर, त्यसमा सार्क कहिँ पनि उल्लेख छैन। नेपाल लगायतका देशमा गरिने चिन्ता मुताविक नै भाजपाले चुनाव जितेको खण्डमा सार्कलाई भन्दा विम्स्टेकलाई प्राथमिकता दिने देखिन्छ।

उता कांग्रेसले भने सार्कलाई प्राथमिकता दिएको छ। कांग्रेसले चुनावका लागि ल्याएको घोषणा पत्रको २६औं पृष्ठमा विदेश नीतिबारे उल्लेख गरेको छ। कांग्रेसले छिमेकीलाई प्राथमिकता दिँदै बहुपक्षीय सहकार्यमा पनि निकै जोड दिएको छ।

कांग्रेसले क्षेत्रीय सहकार्य गर्ने मामिलामा विशेषगरी छिमेकी र जी–२० मा रहेका देशसँगको सम्बन्धलाई प्रगाढ बनाउने कुरामा जोड दिएको छ। त्यस्तै आसियानलाई पनि प्रभावकारी बनाउने बताएको छ। भाजापाले सार्क उल्लेख नगरे जस्तै कांग्रेसले विम्स्टेकको नामसमेत उल्लेख गरेको छैन।

सार्क र आसियानमा रहेका देशसँगको भौगोलिक निकटताको फाइदा उठाउँदै द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदान गरिने कांग्रेसको घोषणापत्रमा जनाइएकाे छ।

भारत–पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धले सार्कको अस्तित्व नै संकटमा पर्ने अवस्था आइरहेका बेला कांग्रेसले चुनाव जितेमा सार्कले पुर्नजीवन पाउने सम्भावना छ।

नेपाल सार्कको संस्थापक सदस्य हो भने अहिले अध्यक्षता पनि नेपालले नै गरिरहेको छ। काठमाडौंमा सचिवालय रहेको सार्क सन् १९८५ मा स्थापना भएको थियो। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा आयोजना गर्न लागिएको १९औं सार्क शिखर सम्मेलनमा भारतले अन्तिम समयमा आएर भाग लिन नसक्ने जनाएको थियो।

भारत प्रशासित काश्मीरको उरीमा भारतीय सैन्य शिविरमा भएको आक्रणपछि भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ। त्यसको प्रभाव शिखर सम्मेलनमा परेको थियो।

त्यसअघि सन् २०१४ मा नेपालले १८औं सम्मेलन आयोजना गरेको थियो। १९औं शिखर सम्मेलनमा पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने कार्यक्रम रहे पनि सम्मेलन बीचमै रोकिएपछि नेपालले नै सार्कको अध्यक्षता गरिरहेको छ।

सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा भने नेपाल सन् २००४ मा मात्रै सदस्य बनेको थियो। नेपालले नै सन् २०१८ को अगस्टमा बिम्स्टेकको चौथो सम्मेलन आयोजना गरको थियो।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग बिहीबार, जेठ २८, २०८३
आजदेखि सुरु हुँदै फिफा विश्वकप २०२६ बिहीबार, जेठ २८, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिबाट राष्ट्र संकटतर्फ गएको बादलको टिप्पणी, समाधानका तीन विकल्प प्रस्तुत बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोषितबाट हामीमाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्