• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

रगतसम्बन्धी अनौठा २० तथ्य

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  २०:५८
1140x725

ह्यारिसन नाम गरेका एक व्यक्तिलाई १३ वर्षको उमेरमा एउटा शल्यक्रिया गर्नुपर्दा १३ लिटर रगत लाग्यो ।  १८ वर्ष पुग्दा उनले रक्तदान गरे । त्यसपछि जीवनपर्यन्त उनले १ हजारपटक रक्तदान गरेर २० लाख मानिसको जीवन बचाए ।

२. ‘ग्रिन बे प्याकर्स’ नामक खेलका एक फ्यानले त्यस खेलको टिकट किन्न रगत बेच्ने गर्थे । पछि थाहा भयो, उनलाई रगतको एउटा नराम्रो रोग थियो, जुन रक्तदान गरेरमात्र निको हुन्थ्यो ।

३. सन् १९९० को अन्त्यतिर इराकी तानाशाह सद्धाम हुसेनले आफ्नै रगतले कुरान लेख्ने योजना बनाए । तर मुस्लिम नेताहरु रणभूल्लमा परे । किनकि रगतले कुरान लेख्नु पाप हुन्थ्यो भने त्यसलाई नष्ट गर्नु पनि पाप हुन्थ्यो ।

४. सन् २००४ मा जोन सिबर्गर नामक गरेको जाम्बियाली मुलको एक बलात्कारीले ल्याब टेक्निसियनलाई नराम्ररी झुक्यायो । उसको डिएनए टेष्ट गर्ने भनिएको थियो। तर उसले शल्यक्रियामार्फत् पाखुरामा रगतले भरिएको ट्युब राख्यो र त्यसैबाट रगत झिक्न लगायो । जुन रहस्य पछिमात्र खुल्यो ।

५. जापानमा रगतको समूहलाई व्यक्तित्वको सूचक मान्ने गरिन्छ । त्यहाँ रगतको समूहअनुसारका कण्डम, पेयपदार्थ र पुस्तक पाइन्छ । जापानी फेसबुकमा समेत प्रोफाइलमा रक्तसमूहको अप्सन राखिएको छ ।

६.बेयर नामक कम्पनीले एकपटक हेपाटाइटिस सी र एचआइभी संक्रमित रक्तउत्पादन बजारमा ल्यायो, जसका कारण अमेरिकामा मात्र १० हजार मानिस एचआइभी संक्रमित भए । थाहा पाउनबित्तिकै अमेरिकाको बजारबाट फिर्ता ल्याइयो । तर पछि त्यसलाई एशिया र ल्याटिन अमेरिकाको बजारमा पठाइयो ।

७. हरेक वर्ष संसारमा १३ लाख पिन्ट रगत नष्ट हुन्छ । किनभने रगतको प्रयोग अवधि ४० दिनको मात्र हुन्छ ।

८. आयरल्यान्डमा कसैले रगत दान ग¥यो भने आइरन पूर्ति गर्न गिनिज (एकप्रकारको तितोबियर) दिने चलन छ ।

Ncell 2
Ncell 2

९. कागजले यति गहिरोसंग काट्छ कि यसले छालामा समेत क्षति गर्छ ।

१०. चिसोको बेला नाकबाट रगत बग्नुको कारण हो, नाकलाई तातो राख्न त्यहाँका नसामा बढी रगत सन्चार हुन्छ ।

११.सन् २००७ मा क्यानडाका सर्जनहरुले शल्यक्रियाका क्रममा एकजना बिरामीको गाढा हरियो तथा कालो रगत फेला पारेका थिए । पछि उसले सेवन गर्ने गरेको माइग्रेनको औषधिका कारण त्यस्तो भएको पत्ता लाग्यो ।

१२. स्पाइनल इन्जुरी भएका ह्विलचेयर खेलाडीहरुले कहिलेकाही शरीरको तल्लो भागमा आफैंले घाउ पार्छन्, किनभने यस्तो गर्दा त्यो भागमा रक्तसन्चार हुन्छ र उनीहरुको क्रियाकलापमा तीब्रता आउछ । तर यस्तो क्रियाकलाप प्रतिबन्धित हुन्छ ।

१३. मानिसको कोर्नियाले हावाबाट सिधै अक्सिजन लिन्छ र यसमा कुनै रक्तआपूर्ति हुँदैंन ।

१४. रगत परीक्षण गर्ने प्रविधि सम्भव नहुँदा सन् १९८० को दशकमा विश्वभरका ब्लड बैंकहरुले हजारौं मानिसमा एड्स बाँडे ।

१५. मानिसको शरीरमा ०.२ मिलिग्राम सुन हुन्छ, जुन रगतमा हुन्छ ।

१६. वैज्ञानिकहरुले फोक्सोविना रगतमा अक्जिसन पुर्‍याउने प्रविधिको पनि विकास गरेका छन् ।

१७. लामखुट्टले प्रायजसो ओ समूहको रगत मन पराउँछन् ।

१८. अमेरिकी राष्ट्रपतिको कारमा राष्ट्रपतिको रक्त समूहको रगत राखिएको ब्लड ब्यांक पनि हुन्छ ।

१९. फुटबल स्टार रोनाल्डोको शरीरमा कुनै ट्याटु छैन । त्यसकारण उनी वर्षमा दुईपटक रक्तदान गर्छन् ।

२०. प्राचिन इजिप्टका राजाहरु रगतजस्तै ठानेर रक्सी सेवन गर्दैनथे ।
स्रोत:किकासफ्याक्ट डटकम

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता
चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी मंगलबार, फागुन २६, २०८२
निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाई मंगलबार, फागुन २६, २०८२
अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाई मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्