• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संकटमा कुलमान : भन्छन्- राम्रो गर्दा कसैलाई पच्दैन किन?

64x64
नेपाल लाइभ सोमबार, चैत २५, २०७५  १६:३६
1140x725

फाइल तस्बिर


काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विरुद्ध षड्यन्त्र भईरहेको बताएका छन्।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले पूर्व कार्यकारी निर्देशकहरू र प्राधिकरणभित्रका केही कर्मचारी आफ्नो विरुद्ध लागेको बताएका हुन्।

‘पछिल्लो समय प्राधिकरणका केही कर्मचारी पूर्व कार्यकारी निर्देशकहरुका ईशारामा मेरा विरुद्ध षड्यन्त्र गरिरहेका छन्। प्राधिकरणका केही कर्मचारीलाई हामी लोडसेडिङ अन्त्य गरेर नाफा कमाईरहेका छौं भनेर विश्वास नै भएको छैन। उनीहरुलाई त्यो पचेको नै छैन। जसका कारण उनीहरु मेरो विरुद्ध लागेर जे मन लाग्यो त्यही बोल्दै हिँडेका छन। अनर्गल प्रचारबाजी गरिरहेका छन्,' उनले भने।

जुन व्यक्तिहरु पहिले लोडसेडिङ गर्न लागिपरेको थिए त्यही पात्र र समूह अहिले पनि आफ्नो विरुद्ध षड्यन्त्र रचिरहेकोको उनको भनाई छ।

‘प्राधिकरण ९ अर्बसम्म घाटामा जाँदा पनि कसैको चाँसो भएन, तर अहिले नाफा कमाउन थालेपछि उनीहरु आत्तिएका छन्। पाँच तहका कर्मचारी मेरा विरुद्ध लागेर बाहिर जे पायो त्यही बोल्दै हिडेको भन्ने सुनेको छु। मैले पनि उनीहरुको नियत बुझेको छु। को-कसबाट परिचालित छ भनेर बुझेको छु,’ घिसिङले भने। 

आफ्ना विरुद्ध षड्यन्त्र रच्न प्राधिकरणका पूर्व कार्यकारी निर्देशक र पूर्वकर्मचारीहरुका इशारामा प्राधिकरणभित्रकै कर्मचारी र ट्रेड युनियन लागेको उनको भनाइ छ।

‘प्राधिकरणलाई संकटमा राख्न नपाएर छट्पटिएकाहरु फेरि जाग्न खोज्दैछन्। प्राधिकरणमा फेरी हिजोकै खेल सुरु गर्न खोजिँदैछ। तर त्यसलाई मैले कुनै पनि हालतमा सफल हुन दिन्न,’ उनले ठोकुवा गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

पत्रकार सम्मेलनमा कुलमानले प्राधिकरणमा रहेको ट्रेड युनियन र युनियनमा आबद्ध केही कर्मचारीलाई स्पष्ट रुपमा इंगित गर्दै आफूविरुद्ध लागेको धारणा राखेका थिए।

अहिले प्राधिकरणमा कुनै आधिकारिक ट्रेड युनियन नै नभएको उनको भनाइ छ।

‘निर्वाचित र आधिकारिक ट्रेड युनियन गत फागुन १७ गतेबाट आधिकारिक रहेन,' उनले भने, 'नयाँ चुनावका लागि हामीले सहयोग गछौं भनेकौ छौं, तर केही व्यक्तिहरु आफैं चुनाव भाड्ने र प्राधिकरण व्यवस्थापनलाई बेइजत गर्न लागिपरेका छन।'

आफ्ना विरुद्ध षड्यन्त्र गर्नेहरुकै पछि लागेर केही समचार माध्यामले आफूले ६० लाख बैठक भक्ता लिएको भन्ने समाचारप्रति पनि उनले आपत्ति जनाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मैले बैठकभत्ता ६० लाख बुझ्यो रे भनेर व्यक्तिगत रुपमा आक्षेप लगाएर बदनाम गर्ने उद्देश्यले कुराहरू बाहिर आएका छन्।

मैले नेपाल सरकारसँग कार्यसम्पादन करार गरिसकेपछि इन्सेन्टिभका रुपमा मासिक २ लाख गरी वर्षमा २४ लाख र बैठक भत्ताका रुपमा ६ लाख रुपैयाँ लिएको छु। यसलाई नै केही मानिसहरुले ६० लाख भत्ता लियो रे भनेर अनर्गल प्रचार गर्दै आएका छन।’ बैठक नै नगरिकन बैठकभत्ता लिएको भन्ने कुरामा कुनै सत्यता नभएको उनको भनाई थियो।

हिजो कसरी लोडसेडिङ भईरेको थियो र कसले प्राधिकरणलई लुटिरहेको थियो भन्ने प्रमाण आफुसँग रहेको भन्दै आवस्यक परे त्यसलाई बाहिर ल्याउन आफुलाई कुनै कठिनाई नहुनेसमेत उनले धारणा राखेका छन। अहिले आफ्ना विरुद्ध लाग्न खोजेकाहरु विगतमा प्राधिकरणलई लुटेर खान पल्किएकाहरु रहेको उनको भनाई थियो। ‘यो सबै विगतका केही मान्छेहरुको निर्देशनमा भएको छ।

प्राधिकरणको को–को कर्मचारी संलग्न छन भनेर हामी आन्तरिक रुपमा अध्ययन पनि गरिरहेका छौं। विगतका एमडीहरुले कसरी प्राधिकरणका कर्मचारीलाई सञ्चालन गरिहरको छन भन्ने कुरा मैले बुझेको छु। केही गर्न नपाएपछि छटपटाएर अभिव्यक्ति दिँदै हिँडेका छन। म उनीहरु जस्तो कमजोर एमडी होईन। मसँग उनीहरुका कामका एक–एक हिसाब किताब छ, कसले कति लुटेको थियो भन्ने हिसाबकिताब मसँग छ। आवस्यक परे सार्वजनिक गर्छु’ घिसिङले भने। 

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्