प्रतीकात्मक तस्बिर
राजविराज- सप्तरीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ।
डाक्नेश्वरी नगरपालिका-१० बनौलाका कैलि ठाकुरकी पत्नि ८० वर्षिया फुलकुनदेवि ठाकुरको मृत्यु भएको हो।
शनिबार साँझ सर्पले डेसेपछि उनलाई सिरहाको लहानस्थित राउ स्मारक अस्पताल भर्ना गरिएको थियो।
उपचारकै क्रममा राती ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।