काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी शभापतिद्धारा अन्तिम समयमा स्थगित, शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेरमात्र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने,
२) हिमाल आरोहणका लागि ४६ समूहले पाए अनुमति, साढे २५ करोड रोयल्टी संकलन,
३) वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सबै अस्पतालाई खुल्ला, मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्ड पूरा पुग्ने,
४) ओलम्पिक छनोट चरणबाट बाहिरियो नेपाल, दोस्रो खेलमा भारतसँग पराजित,
५) र, शनिबार माल्दिभ्समा संसदीय निर्वाचन, अत्यधिक मतका साथ विजयी हुने एमडिपीको दाबी।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।