काठमाडौं- घरजग्गा व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन्।
बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका होविन्द्र बोगटीले बताए।
व्यवसायी वस्नेत यसअघि पनि ठगी प्रकरणमा जेल परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।