निमेषजंग राई/फेटा, बारा- क्षणभरमा विपत्ति भोगेको बाराका हुरीपीडित यसैपनि पीडामा छन्। तर आइपरेका सबै चुनौती सामना गर्नैपर्ने।
दिउँसो जसोतसो बित्छ, राहत वितरण गर्ने पनि देखिँदैछन्। तर रातको आश्रयको टुंगो छैन। एक पीडित भन्दै थिए, 'रात नआइदिए हुन्थ्यो।'








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।