काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सय जनाको अकुत सम्पत्तिमा गम्भीर छानबिन गर्दै अख्तियार, राजनीतिक नेतादेखि उच्च पदस्थ कर्मचारीसम्म
२) लामो समयदेखि रिक्त पदमा न्यायपरिषद्ले ग¥यो सिफारिस, सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश
३) कलसेन्टरमा सेवाग्राहीको आकर्षण, पहिलो दिनमै रोजगार सम्बन्धी दुई सयभन्दा बढी गुनासा
४) इंग्लिस प्रिमियर लिगमा न्युकासलविरुद्ध आर्सनलको २ गोल, ६३ अंक जोडेर आर्सनल तेस्रो स्थानमा उक्लियो
५) र, अमेरिकालाई एक चीन नीति उल्लंघन नगर्न चीनको सुझाव, ताइवानलाई हतियार बेचे परिणाम खतरनाक हुने चेतावनी
अब हेरौै पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।