• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संघीय लोकतान्त्रिक प्रणाली उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

64x64
नेपाल लाइभ आइतबार, चैत १७, २०७५  १४:३३
1140x725

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई उल्टाउने मनसायका साथ षडयन्त्र भइरहेको बताएका छन्। 

रिपोर्टस क्लबको २१औ वार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षड्यन्त्र भएको दाबी गरेका हुन्।

'प्राप्त उपलब्धिलाई नोक्सान पुर्याउनका लागि विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता, संविधान निर्माण गर्ने व्यक्ति वा त्यसको नेतृत्व लिने व्यक्ति माथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुको गलत प्रवृति मुलुकमा देखा परेको छ,' उनले भने, 'त्यस्तो प्रवृत्तिलाई छुट दिने तथा समयमै जनमत द्धारा परास्त नगर्ने हो भने सम्मृद्धि र विकासको महाअभियानको संकल्प प्रभावित हुन सक्छ।' 

आफ्नो अमेरिका भ्रमणका क्रममा पनि त्यस्तै प्रवृत्ति देखा परेको टिप्पणी उनले गरेका थिए।

'हामी शान्ति सम्झौताको समर्थन गर्छौं।  राजनीतिक स्थायित्वको समर्थन गर्छौं। राजनीतिक समझदारी र राष्ट्रिय समझदारीको समर्थन गर्छौं भने एउटा नेपालीले यो प्रक्रियामा सहभागी नेतृत्वलाई अपराधीको रुपमा हत्याराका रुपमा दुनियाँको अगाडि, त्यो पनि विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सभ्झौतालाई आपराधिक सम्झौताको रुपमा त्यसको हस्ताक्षर कर्तालाई एउटा अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नु परो भन्नु कति तर्कसंगत छ? यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ?,' उनले भने। 

अमेरिकामा बस्दै गर्दा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले 'प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ” भनेर निर्णय गरेको तर्फ दाहालले नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका थिए। 

राष्ट्रिय एकता र महत्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर पार्ने गरि र वद्नाम पार्ने गरि या नेपालीका बीचमा कायम भएको एकता बिथोल्ने प्रयास भईरहेको पनि उनले दाबी गरे।

निर्वाचनको समयमा तराई मधेस पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफुले ठुलो मेहनेत गरेको भन्दै उहाँले एकताका लागि गरिएको प्रयास नै गलत थियो भनी प्रश्न गरेका थिए। उनले  भने, 'के मैले शान्ति सम्झौता गर्नु अपराध थियो? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौं। ती कुराहरु गलत हुन्?'  

Ncell 2
Ncell 2
nimb
nimb

सम्मृद्धिको नया अभियान तर्फ मुलुकलाई लैजाने विषय कोही व्यक्ति विशेषको एक्लो प्रयास मात्रै नभएको भन्दै उनले निकै कठिनाईका साथ विचार, नेतृत्व, अभियान र जनताको सहयोगको विशिष्ट संयोजनबाट मात्रै दुईतिहाईको सरकार बन्ने अवस्था श्रृजना भएको बताए। यस ऐतिहासिक उपलब्धिलाई नमिठो र तितो ढंगले आक्रमण गर्ने काम भएको भन्दै उनले दुख व्यक्त गरेका थिए।

असाध्यै जटिल र चुनौतीपूर्ण परिस्थितिबाट नेपालको इतिहासलाई नया मोड दिईसकेको र त्यसका लागि प्रमुख राजनीतिक दल, नेता लगायतको सहमति र सहयोग रहेको भन्दै अध्यक्ष दाहालले नया संकल्पका लागि एकताबद्ध हुन आव्हान गरे। राष्ट्रका अगाडि रहेका प्रमुख समस्या समाधान गर्नका लागि शान्ति सम्झौता देखि संक्रमणकालको समापन, संविधान निर्माण, निर्वाचन, नया संरचना र ऐन निर्माणमा जस्तै मुलुकलाई नया युग तर्फ लैजान पनि राष्ट्रिय सहमति र संकल्पको खाँचो रहेको औंल्याएका थिए।

व्यक्ति विशेष भन्दा नेपाल र नेपालीको एकता र संघीय लोकतान्त्रिक गणतन्त्र र सम्मृद्धिको अभियान रहनुपर्ने भन्दै उनले राष्ट्रको मूल एजेण्डामा एकताबद्ध हुन आव्हान गरे।

मुलुकबाट हटिसकेको राजसंस्था फर्काउनका लागि भईरहेका क्रियाकलापको कुनै अर्थ नरहेको टिप्पणी गरेका थिए। उनले भने, 'कोही पनि निरंकुशतावादी शक्ति, कोही पनि इतिहासको मञ्चबाट मिल्काईएको शक्ति, सजिलै त्यसलाई आत्मसाथ गर्दैन र  मौकापाए सम्म फेरी पुनस्थापित हुने कसरत गरिराख्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इतिहासको सत्यता र नेपालको आवश्यकतालाई सतही ढंगले व्याख्या नगर्न पनि उहाँले सचेत गराए।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ
धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते सोमबार, कात्तिक २, २०८३
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्