complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

किन कुट्थे सलमान ऐश्वर्यालाई?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १५, २०७४  १९:४८
1140x725

मुम्बई (एजेन्सी)– बलिउडमा लव अफेयरको विषयमा थुप्रै चर्चा-परिचर्चा हुने गरेको छ । यस्तै, अधुरो प्रेम कहानीलाई लिएर पनि उत्तिकै चर्चा चल्ने गर्छ । अमिताभ–रेखा, सलमान खान–ऐश्वर्या राय र शाहिद कपुर–करिना कपुरको अधुरो प्रेम कहानीमा थुप्रै रहस्य लुकेका छन्। 

बलिउडको चर्चित अभिनेता सलमान र ऐश्वर्याको प्रेम–प्रसंगलाई लिएर थुप्रै अड्कलबाजी गर्ने गरिन्छ । उनीहरुको सम्बन्ध निकै रोमान्टिक मानिन्थ्यो, तर दुःखद अन्त्य हुन पुग्यो।

सन् १९९७ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याले बलिउडमा पाइला टेकेकी थिइन् । त्यतिबेला सलमान सोमी अलीको प्रेममा डुबेका थिए । उनी सोमी अलीसँग विवाह पनि गर्न चाहन्थे। 

तर, बलिउडमा ऐश्वर्याको प्रवेशसँगै सलमानको दिलबाट सोमी बाहिरिन पुगिन् । ऐश्वर्याको विषयमा लेखिएको किताब ‘हल अफ फेम’ का अनुसार निर्देशक मन्सुर अलीको सन् २००० मा रिलिज भएको फिल्म ‘जोश’ का लागि ऐश्वर्याको दाजुको भूमिकामा सबैभन्दा पहिलो प्रस्ताव सलमानलाई गरिएको थियो । तर, सलमानले निर्माता रतन जैनलाई फिल्म खेल्न अस्वीकार गर्दै भने, ‘मलाई ऐश्वर्याको दाजु नबनाऊ यार!’

ऐश्वर्या बलिउडमा संघर्षरत रहँदा सलमान खान अन्य फिल्मकर्मीसँग उनको नाम सिफारिस गर्थे । सलमानकै कारण ऐश्वर्याले सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ मा काम पाएकी थिइन् । यही फिल्म ऐश्वर्याको करिअरको ‘टर्निङ प्वाइन्ट’ साबित भएको थियो।

सलमानसँग ऐश्वर्याको हिमचिम बढे पनि उनको परिवार भने सलमानसँग खुसी थिएन । ऐश्वर्या भने सलमानको परिवारसँग नजिक बन्दै गएकी थिइन् । यिनीहरुको सम्बन्ध यतिसम्म नजिक भइसकेको थियो, सलमानका साथीहरु ऐश्वर्यालाई 'भाउजू' सम्बोधन गर्थे। 

ऐश्वर्याले आफ्नो एउटा अन्तर्वार्तामा भनेकी छन्, ‘म यस्तो केही गर्ने छैन, जसले गर्दा मेरो आमा–बुवालाई दुःख पुगोस्।’ 

‘हल अफ फेम’ किताबमा लेखिएको छ- ऐश्वर्याको आमा–बुवाले सलमानसँगको सम्बन्ध तोड्न छोरीलाई आदेश दिएपछि उनी घर छोडेर केही समय मुम्बईको लोखन्डवालास्थित ब्रुक हिल टावरको एउटा अपार्टमेन्टमा बस्न थालेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यही विन्दुमा यो जोडीको सम्बन्ध बिग्रिएको थियो । एक रात नशाले लट्ठिएका सलमानले रातभर ऐश्वर्याको अपार्टमेन्टको ढोका ढकढकाएका थिए । ऐश्वर्याले ढोका खोल्न नमानेपछि सलमानले १९ तला माथिबाट हाम्फालेर आत्महत्या गर्ने धम्की दिएका थिए । सलमान बिहान ३ बजेसम्म ढोकामा हिर्काउँदै बसेका थिए । जसका कारण सलमानको हात सुन्निएको थियो । तर, ६ बजे बिहान मात्र ढोका खुल्यो। 

सलमान र ऐश्वर्याबीचको विवाद विवाहको विषयमा भएको थियो । सलमान तुरुन्त विवाह गर्न चाहन्थे । तर, ऐश्वर्या आफ्नो करिअर अगाडि बढाउन चाहन्थिन् । अपार्टमेन्टको घटनापछि ऐश्वर्याको बुवा कृष्णाराज रायले मुम्बई पुलिसमा सलमान विरुद्ध रिपोर्ट दर्ता गरेका थिए। 

त्यसपछि ऐश्वर्या र सलमानको झगडा घरमा मात्र सीमित रहेन, सलमान आफ्नो रिस ऐश्वर्याको फिल्मको सेटमा गएर पोख्थे । उनले एक पटक अभिषेक बच्चनको फिल्म ‘कुछ ना कहो’ र शाहरुख खानको ‘चलते चलते’ को सेटमा ऐश्वर्यासँग झगडा गरेका थिए । झगडा बढेपछि शाहरुखले फिल्ममा ऐश्वर्याको स्थानमा रानी मुखर्जीलाई लिएका थिए । सलमानको उपद्रो व्यवहारले ऐश्वर्याको फिल्मी करिअरमा गम्भीर असर देखिन थालेको थियो। 

एउटा अन्तर्वार्तामा ऐश्वर्याले स्वीकार गरेकी थिइन्, सलमानको व्यवहार उनीप्रति हिंस्रक थियो। ब्रेक–अपपछि पनि सलमानले उनलाई गाली गर्न छोडेनन् । सलमान ऐश्वर्यालाई शंकाको दृष्टिकोणले हेर्थे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘उनी मेरो अफेयर को–स्टार्ससँग भएको मान्थे । शाहरुख खानदेखि अभिषेक बच्चनसँग मेरो नाम जोडे । धेरै पल्ट उनले मसँग कुटपिट गरे । संयोगले मलाई ठूलो चोट लागेन र म सुटिङमा नियमित गइरहेँ’, ऐश्वर्यले भनेकी छन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्