• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

टर्कीबाट अलपत्र परी फर्किएका श्रमिकलाई कम्पनीले प्रतिव्यक्ति ७ सय डलर पठाउने 

64x64
नेपाल लाइभ बिहीबार, चैत १४, २०७५  १०:३३
1140x725

काठमाडौं– रोजगारीका लागि युरोपियन मुलुक टर्की पुगेर करार अवधि अगावै फर्किएका १३ सयभन्दा बढी श्रमिकलाई उनीहरु कार्यरत कम्पनीले प्रतिव्यक्ति ७ सय अमेरिकी डलर पठाउने भएको छ। 

दुई वर्षको करार अवधिका लागि भन्दै पठाइएका श्रमिकलाई ७/८ महिनामै कम्पनीले नेपाल फिर्ता गराएको थियो। स्काप फोल्डर कामका लागि भन्दै टर्कीको आइजिए कम्पनीमा पठाइएका श्रमिक क्लिनर लगायतका कठिन काम गर्न बाध्य थिए। मासिक ५ सय अमेरिकी डलर तलब र अन्य सेवा सुविधा देखाइए पनि ३ सय डलर मासिक तलब मात्रै दिइएको पीडितहरुले बताएका छन्। 

अलपत्र परेर फर्किएका उदयपुरका चन्द्र खड्काले आफूहरुलाई टर्कीको कम्पनीले फ्रि भिसा फ्रि टिकटमा ल्याएकाले ७ महिनासम्म रोजगारी दिएपछि कुनै पनि समस्या नपर्ने भन्दै नेपाल पठाएको बताए। उनले भने, ‘हामीसँग म्यानपावर कम्पनीले फ्रि भिसा, फ्रि टिकटमा पनि ३ देखि ५ लाखसम्म असुल गरे।’ 

टर्कीको कम्पनीले फ्रि भिसा, फ्रि टिकटमा कामदारको माग गरेको भए पनि नेपालका म्यानपावर कम्पनीले टर्कीमा राम्रो काम र कमाइको प्रलोभन देखाएर ३ देखि ५ लाख रकम असुलेको पीडितहरु बताउँछन्।

युवाहरुलाई टर्की पठाउनेमा युरोनेपाल म्यानपावर कम्पनी, डेल्टा म्यानपावर कम्पनी, अवसर म्यानपावर कम्पनी लगायतका केही म्यानपावर कम्पनी रहेका छन्। 

विभागमा १७० भन्दा बढी उजुरी 
रोजगारीका लागि टर्की गएका १३ सयभन्दा बढी श्रमिकहरु भनिए पनि अलपत्र परेर फर्किएका १७० युवाहरुले मात्रै वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै उजुरी गरेको विभागका सूचना अधिकारी तथा निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए। 'पीडितलाई क्षतिपूर्ति दिलाउन विभागले सक्दो पहल गरिरहेका छौं,' उनले भने।

पीडित युवाहरुको बिगो रकम भराउन म्यानपावर कम्पनीको धरौटी रकमले समेत नपुगेकाले कसैलाई पनि क्षतिपूर्ति उपलब्ध गराउन नसकेको विभाग बताउँछ।

विभागको आनाकानी : पीडित
आफूहरुलाई कम्पनीले प्रतिव्यक्ति ७ सय डलर पठाइसकेको र त्यो रकम आफूहरुले नपाएको पीडित युवाहरुले गुनासो गरेका छन्। विभागमा भेटिएका मोरङका डम्मरबहादुर मगरले आफूहरुलाई विभागले बेवास्ता गरेको बताए। उनले भने, ‘कम्पनीले पनि हामी अलपत्र परेर फर्किएका सबैलाई प्रतिव्यक्ति ७ सय डलर पठाइसकेको भनेको छ तर हामीले पाएका छैनौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का पीडित खोटाङका सजित राईले पनि विभागले क्षतिपूर्ति उपलब्ध गराउन त ढिला गरेको गुनासो गरे।

तर, कम्पनीले पठाउने भनेको प्रतिव्यक्ति ७ सय डलर नेपाल आइनसकेको विभागको भनाइ छ। विभागका निर्देशक गुरागाईले उक्त क्षतिपूर्ति रकम आउनेबारे आफूहरुले चासो राखेर बुझिरहेको बताए।

टर्कीमा भनेजस्तो काम र कमाइ नभएपछि ७/८ महिनामा नै फर्किएका श्रमिकहरुले क्षतिपूर्ति पाएका छैनन्। निकै ठूलो संख्यामा श्रमिक ठगिएकाले क्षतिपूर्ति दिन म्यानपावर कम्पनीको धरौटी रकमले समेत नपुगेपछि समस्या परेको विभागले बताएको छ। 

युरोनेपालका सञ्चालक अझै फरार
टर्कीमा रोजगारीका लागि सबैभन्दा ठूलो संख्यामा युवाहरु पठाउने युरोनेपाल म्यानपावर कम्पनीका सञ्चालक लालबाबु कवाडी भने अझै फरार छन्। टर्कीबाट अलपत्र परेर युवाहरु फर्किएको ३/४ महिनासम्म पनि उनी सम्पर्कविहीन छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युरोनेपाल, डेल्टा र एचआर म्यानपावर कम्पनीमार्फत टर्की पुगेका श्रमिकको क्षतिपूर्ति १५ दिनभित्र बेहोर्ने भन्दै डेल्टा म्यानपावर कम्पनीका सञ्चालक राजन केसीले कागज गरेको विभागका निर्देशक गुरागाईले जानकारी दिए। 

डेल्टा म्यानपावर कम्पनीका सञ्चालक राजन केसीलाई प्रहरीले पक्राउ समेत गरेको थियो। 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्