• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली बोल्न जान्ने भारतीय नायिका उदिता भन्छिन्– ‘नेपालमा झन्डै मरेको’

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  १३:०५
1140x725
Ncell 2
Ncell 2

सपनाको शहर मुम्बई, जहाँ लाखौ युवायुवती सुनौलो भविष्यको खोजीमा पुग्ने गर्छन्। तर मुम्बईको फिल्म इन्डस्ट्रिमा सफलता हात पार्न सोचे जस्तो सजिलो छैन। धेरै कम व्यक्तिले मात्र आफ्नो सपना साकार पार्न सफल हुन्छन्। यिनै सफल कलाकारमा पर्छिन्, नायिका उदिता गोस्वामी। बलिउडकी बोल्ड र सेक्सी नायिका उदितालाई भेट्न सोचे जस्तो सजिलो छैन। तर, हामीले मुम्बईमै बसोबास गर्ने नेपाली पण्डित अत्री गौतमको सहयोगले उदितासँगको भेटलाई सम्भव तुल्यायौं। 

उदिताको मामा घर भारतको पूर्वी पहाडी जिल्ला सिलोङकाे मेघालयमा पर्दो रहेछ। बुवाको घर पर्छ, नेपाली भाषी बसोबास गर्नेे हरिद्वारमा। उनको हजुरआमा नेपालका पूर्व प्रधानमन्त्री तथा पञ्चायतको आमा भनेर चिनिने तुलसी गिरीको बहिनी हुन्। त्यसैले उनी चलनचल्तीको नेपाली भारतीय लवजमा राम्रोसँग बोल्न सक्छिन्। 

उनलाई थुप्रै नेपाली लोकगीत अहिले पनि कण्ठस्थै रहेछ। अन्तर्वार्ताकै क्रममा गाउन थालिन्, ‘पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात, सिमसिमे पानीमा।’ उनलाई सानोमा नेपाली फिल्म प्रेमपिण्डको चर्चित गीत ‘गैरी खेतको शिरै हान्याे, वर्षायामको दराैदीले' कण्ठै रहेछ। 

उदिताले बलिउडमा दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छिन्। बलिउडमा उनको आफ्नै पहिचान छ। उनको पहिलो हिन्दी फिल्म ‘पाप’ निकै चर्चित बनेको थियो। यो फिल्ममा उनले जोन इब्राहिमको जाेडीको भूमिका निर्वाह गरेकी थिइन्। जसमा उनी ‘आनी’ बनेकी थिइन्।  

उनले 'जहर', 'अक्सर', 'दिल दिया हे', 'अगर'जस्ता फिल्म खेलेकी छिन्। उनले २०१३ मा ‘आशिकी–२’ का निर्देशक मोहित सुरीसँग विवाह गरेकी थिइन्। मोडलिङबाट फिल्मी संसारमा प्रवेश गरेकी उदिता आफूले फिल्म क्षेत्रमा आउन धेरै मेहनत गर्नु नपरेको बताउँछिन्। 

‘५ वर्षदेखि दिल्लीमा मोडलिङ गरिरहेको थिएँ, मेरो तस्विर पत्रिकामा छापिएको थियो। त्यही तस्विर हेरेर मलाई प्रस्ताव गर्न पुजा भट्ट दिल्ली आउनु भएछ। उहाँले फोन गरेर मलाई भेट्न बोलाउनु भयो,’ उनले हिन्दी फिल्म क्षेत्रमा पाइला टेक्दाकाे अनुभव सुनाइन, ‘तीन चरणको वार्तापछि उहाँले मलाई 'पाप' फिल्ममा पक्का गर्नुभयो।’

काठमाडौंमा हुर्किएकी उदितालाई नेपालको सबै कुरा मन पर्दोरहेछ। सानोमा काठमाडौंको सडक उनलाई ठूलो लाग्थ्यो रे। तर, ठूलो भएपछि काठमाडौं घुम्न जाँदा सानोमा आफूले महसुस गरेको ठूलो बाटो उनलाई सानो लागेछ। हाँस्दै भनिन्, ‘सानो मान्छेको आँखाले काठमाडौंको बाटो ठूलो पो देखेको रहेछु।’

उदितालाई काठमाडौंको थुप्रै गल्लीहरुको नाम समेत थाहा छ। धेरैअघि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गर्दा आफू ठूलो दुर्घटनाबाट जोगिएको उनले बताइन्। यतिबेला उनको दाहिने पाखुराको माथि घाउ भएको थियो। त्यो दुर्घटनामा उनले घाउको खत बोक्न बाध्य भएकी थिइन्। 

‘अहिले पनि मेरो पाखुरामा बसेको दाग देखेर सबैले सोध्छन्। घटना बताउने क्रममा म फेरि नेपाल फर्किहाल्छु’, उनले भनिन्। 

उदितालाई काठमाडौंको तितौरा र गुदँपाक खुब मनपर्छ। नेपालबाट कोही आउन लागेको थाहा पाइन् भने उनी तितौरा र गुदँपाक मगाइहाल्छिन्। उनलाई पिरो अचार खुब मिठो लाग्दो रहेछ। 

उनी अहिले पनि घरमा मःम र चाउमिन खाने गर्छिन्। दालभात उनको प्रियः खानाभित्र पर्छ। नेपाली भाषा राम्रोसँग बोल्ने भए पनि उनलाई नेपाली फिल्म खेलिहाल्ने कुनै मोह छैन। तर, उनी राम्रो कथा र निर्देशक भएको खण्डमा नेपाली फिल्म खेल्न सक्ने बताउँछिन्। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने
जेनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक
काठमाडौँमा ग्यास-इन्धन अभाव र कालोबजारी नियन्त्रणका लागि महानगरले थाल्यो निगरानी
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
जेनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक शनिबार, फागुन ३०, २०८२
काठमाडौँमा ग्यास-इन्धन अभाव र कालोबजारी नियन्त्रणका लागि महानगरले थाल्यो निगरानी शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्