एजेन्सी– युरोपियन कप छनोटको समूह सीको खेलमा जर्मनीले नेदरल्यान्ड्समाथि ३–२ को जित हात पारेको छ।
जर्मनीका लागि लिरोए सानले १५, जिनब्रीले ३४ र सर्चिलेले ९० मिनेटमा गोल गरेका थिए। नेदरल्यान्ड्सका लागि डे लिटले ४८ र डिपेले ६३ मिनेटमा गोल गरे। यो समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले बेलारुसलाई २–१ ले हराए।
अन्य खेलमा बेल्जियमले साइप्रसलाई २–० ले हरायो। यस्तै वेल्सले स्भोभाकियालाई १–० ले पराजित गर्दा हंगेरीले क्रोएसियालाई २–१ र रसियाले काजकिस्तानलाज्ञ ४–० ले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।