• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सडक दुर्घटनामा वन्यजन्तुकाे मृत्यु हुने क्रम घटेन, संलग्नलाई कारबाही शून्य

दुई वर्षमा १ सय ८ जनावरकाे मृत्यु
64x64
नेपाल लाइभ आइतबार, चैत १०, २०७५  ०८:४४
1140x725

– भेषराज बस्नेत/रासस

राँझा- बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन्। निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पुग्न पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नुपर्दा वन्यजन्तु सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा पर्ने गरेका हुन्।

निकुञ्जको पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ। पूर्वपश्चिम राजमार्गको ७५ किलोमिटर निकुञ्जभित्र पर्दछ। यो क्षेत्रमा गत वर्ष ७२ जनावर दुर्घटनामा परी मरेका थिए भने यो वर्ष ३६ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भइसकेको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार १०/१५ दिनयता दुर्घटनामा वृद्धि भएको छ। सवारी चालकले तीव्रगतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको छ। सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा बँदेल, चित्तल, जरायो, बाँदर पर्ने गरेका छन्। दुर्घटनामा बढी बँदेलको मृत्यु हुने गरेको छ। दैनिकरूपमा कुनै न कुनै जनावर सडक दुर्घटनामा पर्ने गरेको पाइएको छ। निकुञ्जको चुरे क्षेत्रमा पानी अभाव रहेकाले तल्लो तटीय क्षेत्रमा पानीका लागि राजमार्ग पार गरेर वन्यजन्तु राप्ती नदी क्षेत्रमा जाने क्रममा सवारी दुर्घटनामा पर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ।

राप्ती सोनारी गाउँपालिकाको ओभरीदेखि अगैयासम्मको सडकखण्डमा बढी सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने गरेको निकुञ्जको तथ्याङ्कले देखाउँछ। दुर्घटनामा संलग्न सवारीसाधन पक्राउ गरी कारबाही गरेको देखिँदैन। सूचना अधिकृत थपलियाले दुर्घटनाको सूचना ढिलो प्राप्त हुने भएका कारण सवारीसाधन पक्राउ गर्न समस्या हुने गरेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

निकुञ्जको दुई ठाउँमा सवारीसाधन जाँच हुने गरेको छ। त्यो पर्याप्त छैन। रातिको समयमा बढी दुर्घटना हुने गरेको सूचना अधिकृत थपलियाले बताए। उनका अनुसार, दुर्घटना न्यूनीकरण गर्न निकुञ्ज कार्यालयले सिसीक्यामेरा जडान वा जाँच केन्द्र थप गरी टाइमकार्ड लागू गर्ने विषयमा छलफल भइरहेको छ।

पानीकाे मुहान नहुँदा वन्यजन्तु मारमा

जैविक विविधता संरक्षणसँगै लोपोन्मुख वन्यजन्तु पाटेबाघको संरक्षणका लागि ९ वर्षअघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्याप्त पानीको स्रोत तथा मुहान नहुँदा वन्यजन्तुलाई पानीको समस्या भएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निकुञ्जमा पर्याप्त पानी नहुँदा घाँस उत्पादनलगायत बाघको आहारा प्रजाति चित्तल, चौका, जरायोसमेत सङ्कटमा परेका छन्। कृत्रिमरूपमा पानी आपूर्ति गर्न विभिन्न प्रयास गरिए पनि त्यो पर्याप्त हुननसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताए। उनका अनुसार, निकुञ्जका विभिन्न स्थानमा थप पानीपोखरी निर्माण गर्ने तयारी निकुञ्जको छ।

निकुञ्जभित्र २६ कृत्रिम पानीका पोखरी निर्माण भए पनि पर्याप्त छैनन्। यस वर्ष निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको सहकार्यमा साना ठूला गरी ६० पोखरी निर्माण गर्ने र कतिपय स्थानमा भेटिएका पानीको मुहानलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिएको शर्माको भनाइ छ। बाँके राष्ट्रिय निकुञ्ज सुख्खा क्षेत्र भएकाले माघ, फागुन, चैत महिनासम्म वन्यजन्तुलाई पानीको अत्यधिक समस्या हुने गरेको उनले बताए।

'चुरेभावर क्षेत्र भएकाले पनि यहाँ पानीको अभाव छ। वनस्पति, आहारा प्रजातिलगायत बाघका लागि पानीको टड्कारो समस्या छ', शर्माले भने, 'राप्ती नदीमा स्थायी पानी भए पनि वन्यजन्तुलाई राजमार्ग पार गरेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सम्भावना रहन्छ।' ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै पानीको समस्या खट्किएको हो।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्