• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रियसभा : संसदमा प्लाष्टिकका गिलास प्रतिबन्धदेखि मुस्लिम आयाेगका अध्यक्षको विवादसम्म

64x64
नेपाल लाइभ शुक्रबार, चैत ८, २०७५  १५:५१
1140x725

काठमाडाैं- राष्ट्रियसभा सदस्यहरुले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न, विभिन्न स्थानका निर्माणाधीन सडक मर्मतको काम समयमै सम्पन्न गर्न तथा किसानलाई दिइने अनुदानलाई सहज बनाउने लगायत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद रामनारायण विडारीले शुल्कको नाममा अबैध ढंगले रकम असुल्ने मेडिकल कलेज सञ्चालकलाई कानुन बमोजिम कारबाही गरी विद्यार्थीलाई उचित रातहको व्यवस्था गर्न सरकारसँग माग गरे। दोहोरो शिक्षा प्रणालीको मार अहिलेसम्म नेपालीले भोग्दै आउनुपरेको भन्दै उनले शिक्षामा व्यापार गर्नेलाई कारबाही गर्नुपर्ने आवश्यकता औंल्याए।

'गरिबका, मध्यम वर्गका छोराछोरी मेडिकल कलेजमा पढ्ने भनेर भर्ना हुन गए। अबैध शुल्क लिइयो। त्यो शुल्क लिएर ५१ दिनसम्म त्यसको विवादमा पढाई अस्तव्यस्त भयो। कलेज बन्द भयो', उनले भने, 'यो एक प्रकारको कानुन विपरीतको काम थियो। यो एक प्रकारको घुमाएर ठगी गर्ने काम पनि थियो। कानुनी परिभाषामा यो एक प्रकारको ठगी नै हो। यस्तो ठगी काम गर्ने बेइमानी काम गर्ने मध्यम वर्गीय छोराछोरीहरुलाई पढ्न बाधा र अड्चन उत्पन्न गर्ने यिनीहरुलाई के मुलुकी फौजदारी संहिता अन्तर्गत सजाय गर्नुपर्दैन? अब उनीहरुको पैसा फिर्ता दिने भनेर पुग्छ?'

अर्का सदस्य रमेशजंग रायमाझीले विपि राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्दिबाससम्मको १ सय ६०  किलोमिटर सडकमा २ सय ६४ वटा खाल्डाहरु रहेको भन्दै तत्काल स्तरोन्नतिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। मर्मतको नाममा माटो राखेर पुर्ने काम गरिएको तथा धुलो अत्याधिक उडेका कारण दुर्घटनाको जोखिम बनेकोतर्फ उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उदया शर्मा पौडेलले राजधानीको सवारी व्यवस्थापन र सार्वजनिक सवारी साधन जथाभावी रोक्न नदिने नाउमा जनतालाई दु:ख दिने काम भएको भन्दै यात्रु ओराल्ने र चढाउने गरी यात्रुको भिड हुने स्थानमा सवारी साधन रोक्ने व्यवस्था मिलाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन्। ध्यानाकर्षण गराउने क्रममा उनले तरकारी, फलफूल र खाद्यवस्तुको पसलपिच्छे फरक मूल्य रहेको र अत्याधिक मूल्य बढेको भन्दै तत्काल बजार अनुगमन गर्नुपर्नेमा जाेड दिइन्।

संसद सचिवालयभित्र पानी पिउनका लागि प्लाष्टिकको गिलास नराख्न गरेको आग्रहलाई बेवास्ता गरिएको भन्दै तत्काल प्लाष्टिकका गिलास हटाएर कागजका प्रयोग हुने वातावरण मिलाउन पनि माग गरिन्।

अर्की सदस्य बिमला राई पौडेलले पाउनुपर्ने किसानले अनुदान नपाएको भन्दै अनुदानका लागि स्पष्ट मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराइन्। कृषि मन्त्रालयअन्तर्गतका विभिन्न परियोजनामा एउटै शिर्षकमा विभिन्न किसिमका मापदण्ड र विभिन्न किसिमका अनुदान रकम तोकिएको भन्दै उनले एकरुपता ल्याई वास्तविक किसान लाभान्वित हुने व्यवस्था गरी कार्यविधि बनाउन माग गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद ठगेन्द्र प्रसाद पुरीले संसदले पारित गरेका कानुनमा अधिकार प्रत्यायोजनको व्यवस्थातर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए। पारित गरिएका र प्रचलनमा रहेका कानुनहरुमा अधिकार प्रत्यायोजन गर्दा 'आवश्यक निर्देशिका, कार्यविधि, मापदण्ड र आचारसंहिता ऐनमा नबाझिने गरि कहीँ बोर्ड, समिति र मन्त्रालयले बनाउनेछ' भनी उल्लेख भएको भन्दै उनले त्यसमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए।

पुरीले प्रत्यायोजित अधिकार दिने विषयमा स्पष्ट मापदण्डसहितको एकरुपता ल्याउन नसक्ने हो भने कानुनी अराजकता सिर्जना हुनसक्नेतर्फ सचेत गराए।

राष्ट्रियसभा सदस्य दील कुमारी रावल थापाले राजधानीका सडकमा गाई छाडा छोडिने गरेकोतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन्। तुलनात्मक रुपमा धनगढीमा सडकमा गाई छाड्ने समस्या बढी देखिएको र त्यसले गर्दा सवारी दुर्घटना बनाउनुको साथै पैदलयात्रीलाई पनि समस्या पर्ने गरेको भन्दै उनले सडकमा गाई छाड्ने क्रम रोक्न माग गरिन्।

त्यसैगरी छाडा कुकुरका कारण पनि सवारी दुर्घटना बढेको भन्दै सदस्य रावलले सोको पनि उचित व्यवस्थापन गर्न माग गरिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सदस्य अनिता देवकोटाले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीका बारेमा संसदीय सुनुवाई समितिले ४५ दिनसम्म पनि आफ्नो धारणा सार्वजनिक नगर्दा समितिको कामकारबाहीतर्फ जनताको विश्वास गुम्दै गएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराइन्।

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भौतिक पुर्वाधार निर्माण लगायतका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि माग गरिन्। देवकाेटाले नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी र प्राध्यापकले मंसिरदेखिको तलब खान नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

रमेशप्रसाद यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्न नसकेको तथा बीचमा परेको बस्ती व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन भइसक्दा पनि त्यसका लागि काम हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्