• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाल चौथो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा

64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०७५  १२:४८
1140x725

विराटनगर- नेपाल साफ महिला च्याम्पियनसिपमा चौथो पटक फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरको सहिद रंगशालामा भएको पाँचौ संस्करणको पहिलो सेमिफाइनलमा श्रीलंकालाई  ४-० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो। 

नेपालले अब उपाधिका लागि बुधबार नै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

बुधबार नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरे। 

४२ मिनेटमा नेपालले अग्रता लिएको थियो। पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी हुन्। सावित्री भण्डारीको हेड पासमा उनले डिबक्स भित्रबाट गोल गरेकी थिइन्। 

त्यसअघि १० मिनेटमा अनिता बस्तेनको कर्नरमा कप्तान निरु थापाको हेडर थोरैले बाहिरियो।१६ मिनेटमा सावित्री भण्डारीले डिबक्स भित्रबाट हानेको प्रहार सिधै श्रीलंकाकी गोलकिपरको हातमा परेको थियो। यस्तै मन्जलीकुमारी योन्जनको प्रहार पनि पहिलो बारबाट बाहिरियो। 

३६ मिनेटमा श्रीलंका इरान्डी लियानागीविरुद्ध वान भर्सेस वानको अवस्थामा नेपालीकी गोलकिपर एन्जिला सुब्बाले उत्कृष्ट बचाउ गरेका थिइन्। 

६० मिनेटमा अनिता बस्नेतको प्रहारलाई श्रीकंकाकी गोलकिपरले मुस्किलले बचाइन्। 

७३ मिनेटमा अनिता बस्नेतले नेपालको अग्रता दोब्बर पारिन्। उनले श्रीलंकाकी गोलकिपरले फर्काएको बलमा रिबाउन्डमा गोल गरेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

८२ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन्। सावित्राले अनिता बस्नेतको क्रसमा सावित्राले डिबक्स भित्रबाट हेडमार्फत गोल गरेकी थिइन्। लगत्तै सावित्राले नेपालका लागि चौथो गोल गर्ने अवसर गुमाइन्। उनले श्रीलंकाकी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गरेको हेड पोल नजिकबाट बाहिरिएको थियो।

खेल सकिन ४ मिनेट बाँकी छदा नेपालले चौथो गोल गर्यो। यसपटक पनि अनिताले दिएको पासमा रेखा पौडेलले गोल गरेकी हुन्। उनी कप्तान निरु थापाको स्थानमा ६५ मिनेटमा मैदान छिरेकी थिइन्। 

साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको थियो।

तीन संस्करणमा लगातार फाइनलमा 
सन् २०१० मा बंगलादेशमा भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो। सेमिफाइनलमा आयोजक बंगलादेशमाथि ३–०को जित निकाल्दै नेपाल फाइनलमा पुगेको थियो। तर फाइनलमा भारतसँग १–० ले पराजित हुँदा नेपाल उपाधिबाट विमुख बनेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो साफमा नेपालले समूह चरणमा पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले हराएको थियो। साफमा भारतबाहेक नेपालविरुद्ध गोल गर्ने टिम अफगानिस्तान मात्र हो। सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकामाथि ३–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। त्यतिबेला पनि नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपविजेतामै सीमित बन्यो।

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले समूह चरणमा भुटानलाई ८–०, आयोजक पाकिस्तानलाई २–० र  श्रीलंकालाई ३–० ले पराजित गर्यो। सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेर नेपाल लगातार तेस्रो पटक फाइनलमा पुग्यो। फाइनलमा भारतसँग ६–० को फराकिलो अन्तरको हार बेहोर्दा नेपालको लक्ष्य फेरि पूरा हुन सकेन।

सन् २०१६ को पछिल्लो साफ भारतमा आयोजना भएको थियो। समूह चरणमा नेपालले भुटानमाथि ६–० को जित निकालेर सानदार सुरुवात गर्यो। दोस्रो खेलमा माल्दिभ्सलाई ९–० र तेस्रो खेलमा श्रीलंकालाई १–० ले हराएर नेपाल सेमिफाइनलमा पुग्यो। त्यतिबेला सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए। फेरि पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक बन्यो। भारतसँग ३–१ ले पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो। 

नेपाली टिम 
गोलकिपर
- एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर - पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु 
मिडफिल्डर - मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत 
फरवार्ड - निरु थापा (कप्तान), सावित्रा भण्डारी 
प्रशिक्षक- हरि खड्का 

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्