काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामको अगाडि चौकिदार शब्द थपेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो नामको अगाडि चौकिदार शब्द थपेका हुन्।
मोदीसँगै भारतीय जनता पार्टीका धेरै नेताले आफ्नो नामका अगाडि चौकीदार शब्द राखेका छन्।
भाजपाको ‘म पनि चौकीदार अभियान’ भन्ने चुनावलक्षित कार्यक्रम मार्च ३१ देखि सुरू हुँदैछ।
भारतमा अर्को महिना लोकसभाको चुनाव हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।