काठमाडौं– नेपाली लाेक सांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘चरी मैना’ बजारमा आएको छ।
डिएआर मुभिजले सार्वजनिक गरेको गीतमा लोक दोहोरी गायिका गीतादेवी र गायक विवेक चौलागाईंको स्वर रहेको छ।
गीतको शब्द तथा संगीत गायक चौलागाईंकै रहेको छ। गीतको भिडियोमा संजिव ठकुरी र आयुषमा कार्कीले अभिनय गरेका छन्।
गीतमा राजाराम गौतमको कला, टंक केसीको छायांकन, विशेष महर्जनको ग्राफर र रेखा केसीको मेकअप रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।