काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) निर्मला हत्या प्रकरण : दिलीपसिंह विष्टलाई छुटाउन एसपी विष्टलाई पत्रकार भण्डारीको दवावमूलक म्यासेज
२) संविधान विपरीत निषेधको मार्ग अख्तियार नर्गन सरकारलाई कांग्रेसको सुझाव, नेत्र विक्रम चन्द (नेकपा)लाई शान्तिपूर्ण नेतृत्वमा आउन आग्रह
३) वैदेशिक रोजगारीमा गएकामध्ये ५सय ४५ जना जेलमारहेको विभागको तथ्यांक, दुर्घटनामा परी २४ जना अचेत अवस्थामा
४) बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता, बुधबार फाइनल प्रवेशका लागि भिड्ने
५) र कांग्रेसआइमा प्रवेश गरेको तीन दिनमै एक नेताको हत्या, घटनामा संलग्न रहेको आशंकामा सात जाना विरुद्ध मुद्धा
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।