• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

फ्राइडे रिलिज : तीन फिल्ममा ८ कराेड लगानी, डुब्ला या उत्रेला?

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  १६:१३
1140x725

काठमाडौं– शुक्रबारबाट नेपाली फिल्म हलहरुमा ३ वटा नयाँ  फिल्म प्रदर्शनमा आएका छन्। ‘पुरानो बुलेट’, ‘जानी नजानी’ र ‘द म्यान फ्रम काठमाडौं’ आजबाट प्रर्दशनमा आएका हुन्।

‘द म्यान फ्रम काठमाडौं’ 

पहिलो नेपाली हलिउड फिल्मका रुपमा ‘द म्यान फ्रम काठमाडौं’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। यो नेपाली फिल्म इतिहासको सर्वाधिक महंगो बजेटमा निर्माण भएको फिल्म रहेकाे दाबी गरिएकाे छ। निर्माण युनिटको दाबीअनुसार फिल्मका लागि ५ करोड बढी लगानी लागेकाे छ।

विशेष गरी विदेशी फिल्म बजारलाई आर्कषित बनाउने उद्देश्यले निमार्ण गरिएको फिल्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको अभिनय देख्न सकिन्छ।

अंग्रेजी भाषामा निर्माण गरिएको फिल्मलाई नेपालमा भने नेपालीमा अनुवाद गरी प्रदर्शनमा ल्याइएको छ।

पेमा धोन्डुपको लेखन तथा निर्देशन रहेको फिल्ममा हलिउड कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुलसन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखसँगै नेपाली कलाकारहरू नीर शाह, कर्मा शाक्य, आना शर्मा, आमिर गौतमलगायतको अभिनय देख्न सकिन्छ।

फिल्ममा एक गैरआवासीय नेपाली मुस्लिम युवकको मनोवैज्ञानिक कथालाई प्रस्तुत गरिएको छ। फिल्मले बिहीबार साँझ ललितपुरको लविम महलस्थित हलमा विभिन्न कलाकर्मी, पत्रकार, तथा उद्योगी व्यवसायीहरू माझ 'प्रिमियर सो'को समेत आयोजना गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रिमियरपछि कलाकर्मी तथा दर्शकहरूले भने फिल्मको खुलेर प्रशंसा गर्न सकेनन्।

‘पुरानो बुलेट’ 

शुक्रबारबाट अर्को नयाँ नेपाली फिल्म ‘पुरानो बुलेट’ पनि प्रदर्शनमा आएको छ। भीषण राईको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो।

मोरङ जिल्लामा पर्ने लेटाङको सामाजिक परिवेश र पूर्वको रहनसहन र कथावस्तु समेटिएको फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायतको अभिनय रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्मले शुक्रबार बिहान एक 'प्रेस शो'को आयोजना गर्‍याे। जसमा उपस्थित अन्य फिल्मकर्मीहरूले भने फिल्म राम्रो रहेको प्रतिकृया दिए। फिल्म हेर्न निस्कने क्रममा स्क्रिप्ट राइटर प्रदीप भारद्धाजले पछिल्लो समय राम्रा फिल्मको अभाव खड्किरहेका बेला 'पुरानो बुलेट'ले त्यसलाई परिपूर्ति गर्नसक्ने सम्भावना रहेको बताए।

त्यस्तै, अर्का फिल्म निर्देशक मिलन चाम्सले पूर्वको एउटा 'टिपिकल' कथालाई निर्माण युनिटले सुन्दर बनाएर दर्शकसमक्ष ल्याएकोले फिल्म सफल हुने दाबी गरे।

‘जानी नजानी’

शुक्रबारबाट अर्को एक नेपाली फिल्म पनि प्रदर्शनमा आएको छ। फिल्म हो- ‘जानी नजानी’।

निर्देशक वसन्त अधिकारीको निर्देशन रहेको फिल्ममा अभिनेता मनिश श्रेष्ठ, निरिसा बस्नेत, नम्रता श्रेष्ठ, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतको अभिनय रहेको छ।

निर्देशक अधिकारीका अनुसार फिल्मले सामाजिक, पारिवारिक कथावस्तुसँगै नेपाली उत्पादन ‘ढाका’ उद्योग र यसको विस्तारको कथा प्रस्तुत गरेको छ।

यो हप्ता नेपाली हलमा हलिउड/बलिउड फिल्मको भने प्रवेश शून्य छ। ३ वटै फिल्मका निर्माताहरूका अनुसार ३ वटा फिल्मका लागि करीब ८ करोड रुपैयाँ बढी लगानी भएको बुझ्न सकिन्छ। अर्थात् यसै हप्ता फिल्म निर्माताहरूले ८ करोड रुपैयाँको लगानी दर्शकमाझ सुम्पिएका छन्।

तर, एकै हप्तामा नेपाली फिल्म बजारले यति मोटो रकम सुरक्षित गरी फिल्म निर्माताहरूलाई नाफा कमाउने स्थानसम्म पुर्‍याउँछन्/पुर्‍याउँदैनन्, त्याे भने केही दिनमै पत्ता लाग्ला।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्