काठमाडौं– फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को बिहीबार साँझ प्रिमियर शो सम्पन्न भएको छ। फिल्मको प्रिमियरमा नेपालका विभिन्न कलाकर्मी, पत्रकार तथा उद्योगी व्यापारीहरुको उल्लेख्य उपस्थिति थियो।
फिल्मको प्रिमियर शोमा बलिउड अभिनेता गुलसन ग्रोवर मुख्य आर्कषणका केन्द्र बनेका थिए। यससँगै अभिनेता नीर शाह, फिल्मका निर्देशक पेमा ढण्डुप, दीपाश्री निरौला, दीपकराज गिरी, नम्रता श्रेष्ठ, आना शर्मा, कर्मा शाक्य लगायतका कलाकर्मी उपस्थित थिए। हेर्नुहोस् २० तस्विर:



















पाकिस्तानी कलाकार हमिद सेख, अमेरिकी अभिनेता जाेसेफ मेनुअल लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ आजबाट प्रदर्शनमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।