काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरूः
१) विप्लव समूहलाई प्रतिबन्ध लगाएको सरकारद्वारा पुष्टि, ३५ दिनभित्र अवैध हतियार बुझाउन सूचना जारी।
२) नक्कल गरेर पास हुन नसकिने विप्लवलाई प्रचण्डको सुझाव, मार्नुपर्ने सूचीमा आफूलाई एक नम्बरमा राखेको दाबी।
३) ३८ क्विन्टल सुन प्रकरणः सर्वोच्चको सुनवाइ चार महिनामा ९ पटक र्सयो, आफूअनुकूल इजलास नपरेको भन्दै नियमावली विपरीत पटक/पटक पेसी।
४) लियोनलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, मेसीको उत्कृष्ट प्रदर्शन, ५– १ गोलको फराकिलो जित।
५) र, बोइङ–७ सय ३७ म्याक्स अब विश्वभर नउड्ने, विश्वभरका ३ सय ७१ वटा विमान ग्राउन्डेड गर्ने निर्णय।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।