• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

\'सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य\'

64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  २०:१२
1140x725

काठमाडौं- सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। 

नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणमा जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिक रुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाइ थियो। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी मर्ज रहर नभई बाध्यता र आवश्कयता भएको बताए। 

‘सहकारी मर्ज गर्दा संस्थाको नाम, नेतृत्व, तथा कर्मचारी व्यवस्थापनमै समस्या पर्छ,’ उनले भने। 

सहकारी एकीकरणका लागि विषयगत केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघले पहल थाल्नुपर्ने उनको भनाइ छ। सहकारीहरु गैरसरकारी संस्था वा नाफामूलक कम्पनीजस्तो सञ्चालन भएको भन्दै सचिव मैनालीले सहकारी मर्ज गरेर आर्थिक विकासमा लाग्नुपर्ने बताए। 

‘सहकारी अब विकासमा लाग्नुपर्छ,' उनले भने, 'सहकारीको संख्या धेरै भएर मात्र हुदैँन।’
 
अर्थशास्त्री दीपेन्द्रबहादुर क्षत्रीले बैंक तथा बित्तीय संस्था भन्दा पनि सहकारी एकीकरणमा व्यवहारिक जटिलता रहेको बताए। नियमन र अनुशासित भएको बैंकमा समेत एकीकरणको समस्या रहेको भन्दै सहकारीमा झन् धेरै समस्या हुने उनले बताए। 

अर्थशास्त्री क्षत्रीले सहकारी विभागले सहकारी जन्माउन सके पनि नियमन गर्न नसक्नु दुःखद भएको बताए। 

‘सहकारीले सदस्यबाट चर्को ब्याज लिन्छन्,’ उनले भने, त्यसकारण पनि वाणिज्य बैंकभन्दा पनि सहकारी धनी भएका छन्।’ सहकारीले ऋण तिर्न नसक्ने सदस्यको धितो बिक्री गरेरै बैंकभन्दा धनी भएको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्न राज्यले विशेष सहुलियत दिने बताए। ‘मर्ज गर्न सहकारी नै उत्साहित हुनुपर्छ’ उनले भने। मर्जमा जाने सहकारीलाई सहुलियत दिएर राज्यले प्रोत्साहन गर्ने नीति रहेको उनको भनाइ छ।  

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले वित्तीय कारोबार गर्ने सहकारी मर्ज गर्नुको विकल्प नभएको बताए। विभिन्न विकसित देशमा सहकारी एकीकरण भएर आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ।  

‘सहकारी एकीकरण आवश्यकता र वाध्यता दुवै हो,‘उनले भने, वित्तीय कारोबार गर्ने सहकारी मर्जमा नगई सुखै छैन।’  ठूला सहकारी अनुशासनमा बस्नुपर्ने डरले सदस्य बन्न नआउने समस्या रहेको उनले सुनाए। खराबबाट बचाउन, प्रविधिमैत्री बनाउन र निश्क्रिय संस्थालाई पुर्नजीवन दिन सहकारी एकीकरण हुनुपर्ने उनले बताए।

‘मर्जले उत्पादन र सेवामा विविधिकरण ल्याउन सकिन्छ,’ उनले भने। वरिष्ठ उपाध्यक्ष कँडेलले कृषिक्षेत्रका दर्जनभन्दा बढी केन्द्रीय संघहरु पनि पनि मर्जमा जानुपर्ने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा फोर्श मर्जमा जान नसकिने बताए। ‘सहरी क्षेत्रमा एकीकरणको आवश्यकता बढी छ’ उनले भने,‘तर एकीकरणका लागि राज्यको पहल हुनुपर्छ।’ मर्जमा जाने सहकारीलाई सफ्टलोन, अनुदानगायतका विशेष व्यवस्था गरे सहकारी एकीकरणमा आकर्षित हुने उनको भनाइ छ। ‘एकीकरणपश्चात मात्रै गुणात्मक सेवा दिन सकिन्छ’ उनले भने। 

काठमाडौं महानगरपालिका सहकारी विभाग प्रमुख नमराज ढकालले एकीकरणका लागि स्पष्ट कार्यदिशा, र निर्देशिका बनाउन आवश्यक भएको बताए। महानगरमा भएका १८ सय भन्दा बढी सहकारीलाई मर्ज गरेर आधाको संख्यामा घटाउने तयारी भएको उनले बताए। कोपोमिसका माध्यमबाट सहकारी व्यवस्थित गर्दछौं’ उनले भने,‘। 
अनुमगन र निरीक्षणको दायरा बढाएर  निश्क्रिय सहकारीलाई सक्रिय बनाउन लागेको उनले बताए।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी एकीकरणले आर्थिक विकासमा सघाउ पुग्ने बताए। ‘विभिन्न देशमा एकीकरणपश्चात सहकारीले अर्थतन्त्रमा प्रभावकारी भूमिका खेलेको छ,’ उनले भने। 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, काठमाडौं बचत संघ (कास्कुन)का अध्यक्ष दीपक पनेरु, ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाई, सहकारी विज्ञ केशव थापालगायतले सहकारी एकीकरणसम्बन्धी धारणा राखेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्