• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेलम्चीबाट \'सिएमसी\' भागेपछि स्थानीय ठेकेदार र व्यापारीकाे १६ कराेड फस्याे

कर्मचारीले पनि पाएनन् ९ कराेड
64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  ११:३१
1140x725

मेलम्ची- मेलम्ची खानेपानी आयाेजनाबाट इटालियन निर्माण कम्पनी 'सिएमसी'ले हात झिकेपछि स्थानीय ठेकेदार तथा व्यापारीहरुकाे करिब १६ कराेड रुपैयाँ डुब्ने अवस्थामा पुगेकाे छ। 

सिटामाेलदेखि रिचार्ज कार्डसम्म उधाराे लिएकाे सिएमसीले साे रकम भुक्तानी नगरी आयाेजनाबाट हात झिकेपछि उक्त रकम डुब्ने अवस्थामा पुगेकाे हाे। सिएमसीले अर्थिक संकट देखाउँदै निर्माण कार्यबाट हात झिकेकाे थियाे।

मेलम्ची खानेपानी आयाेजनाकाे सुरुङ खन्ने जिम्मा पाएकाे सिएमसीले निर्माणका क्रममा स्थानीय ठेकेदार तथा व्यापारीबाट सिटामाेल, रिचार्ज कार्ड, गिटी, बालुवा, सिमेन्ट, डन्डी, हार्डवेयरका अन्य सामाग्रीहरु, सडक मर्मत, फर्निचरका सामाग्री तथा मेसिन औजार उधाराेमा खरिद गरेकाे थियाे।

सिएमसीले निर्माणका क्रममा गिटी, बालुवा, सिमेन्ट, डन्डी, हार्डवेयरका अन्य सामाग्रीहरु र ढुवानी शिर्षकमा उत्सव निर्माण सेवाबाट ४ कराेड १० लाख ५८ हजार ४ सय ६८, जाल्पा एन्फाकचर प्रालिबाट ३ कराेड ३४ लाख ५ हजार ४ सय ३४ तथा गिटी, राधाकृष्ण हार्डवेयर सेन्टरबाट ३ कराेड ३१ लाख १२ हजार ४ सय ६१ र  बुद्ध राेसनी निर्माण एन्ड सप्लायर्सबाट १ कराेड ७४ लाख ६६ हजार १ सय ८७ रुपैयाँ उधाराे लिएकाे छ।

राजन एन्ड राजेश माेबाइल हाउसबाट ५ लाख ३० हजार रुपैयाँकाे रिचार्ज कार्ड खरिद गरिएकाे छ। अन्य ठेकेदार तथा व्यापारीहरुमा बाहुनीपाटी निर्माण सेवा, खनाल सप्लायर्स, पाल्चाेक माई राेडा ढुंगा उद्याेग, न्यू गंगा निर्माण सेवा, भावना इन्टरप्राइजेज, एसबी कन्स्ट्रक्सन तथा शुक्र समिललगायत छन्।  सिएमसीलाई उधाराे दिएर रकम फिर्ता नपाएका ठेकेदार तथा व्यापारीहरु मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाका रहेका छन्।

सरकारले निर्माण कार्य सुरु गर्नुअघि सिएमसीले राखेकाे धराैटीवापतकाे रकम भने जफत गरेकाे छ। स्थानीय व्यापारी तथा ठेकेदारहरुले साेही धराैटी रकमबाट आफूहरुकाे रकम भुक्तानी गर्न माग गरेका छन्। यसका उनीहरुले खानेपानी मन्त्री, साे क्षेत्रका प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ तथा आयाेजनाका अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राजन एन्ड राजेश माेबाइल हाउसका प्राेपाइटर राजनलाल श्रेष्ठले भने, 'मन्त्री, सांसददेखि आयाेजनाका प्रमुखलाई पनि भेटिसक्याैं। तर, हाम्राे मागकाे सम्बन्धमा कुनै सुनुवाइ भएकाे छैन।'

आजबाट आन्दाेलनमा

सरकारी तहबाट कुनै सुनुवाइ नभएकाे भन्दै व्यवसायी तथा ठेकेदारहरुले आज (मंगलबार)बाट आन्दाेलनकाे घाेषणा गरेका छन्।

आज सुरुङ निर्माण स्थलमा पुगेर आन्दाेलन गरिने श्रेष्ठले बताए। 'जिम्मेवार कम्पनी सिएमसी पनि भागीसक्याे। सरकार र आयाेजनाले पनि हाम्रा मागकाे सुनुवाइ गर्ने चासाे देखाएकाे छैन', उनले भने, 'सम्बन्धित तहबाट कुनै सुनुवाइ नभएपछि हामी आन्दाेलनमा जान बाध्य भएका हाैं।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले सिएमसीले धराैटी वापत राखेकाे रकमबाट आफुहरुले पाउनुपर्ने रकम उपलब्ध गराउनुपर्ने व्यवसायीकाे माग छ।

कर्मचारीले ९ कराेड लिन बाँकि

लामाे समय काम गरी आयाेजना सम्पन्न हुँदा कम्पनी भागेपछि व्यवसायी तथा ठकेदार मात्र हाेइन सिएमसीका कर्मचारीहरु समस्यामा छन्।

स्थानीय तबरमा काम गरेका कर्मचारी तथा कामदारले सिएमसीबाट ९ कराेड रुपैयाँ पाउनुपर्ने देखिएकाे छ। 'आयाेजनाका लागि यत्राे समयसम्म दु:ख गरियाे, तर हामीले महिनाैं देखिकाे तलब पाएका छैनाैं', एक कर्मचारीले भने, 'यस्ताे अवस्थामा हामीलाई सरकारले नहेरे अरु कसले हेर्छ?'

आफ्नाे तलबवापतकाे रकम लिनका लागि कर्मचारीहरुले पनि आन्दाेलन गर्ने बताएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्