• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भनिरोधका विधि

64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  २१:३०
1140x725

गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर बुझिन्छ । गर्भ रहन नदिँन स्थायी तथा अस्थायी साधनको प्रयोग गरिन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य र इच्छामा भर पर्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि यसको सफलता सही प्रयोगमा निर्भर रहन्छ । गर्भनिरोधका लागि शुक्राणु (वीर्य) लाई गर्भाशयमा पुग्नबाट रोक्नुपर्ने हुन्छ । यसका लागि कण्डम, गर्भनिरोधक चक्की, सुई, हर्मोन, इम्प्लान्ट आदिको प्रयोग गर्न सकिन्छ । यिनीहरुको प्रयोग आफ्नो छनोटअनुसार गर्न सकिन्छ । यदि कण्डमबाहेकको विधि प्रयोग गर्नुपरेमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह अनिवार्य लिनुपर्ने हुन्छ ।

कण्डम
कण्डम एक सुरक्षित विधि हो । यो सर्वसुलभ पनि छ । कण्डम प्रयोग गर्दागर्दै अरु गर्भनिरोधक उपाय पनि अपनाउन सकिन्छ । यौन रोग तथा एचआइभीबाट बच्न कण्डमको प्रयोग एकमात्र उपयुक्त विधि हो । यसले गर्भनिरोधका साथै यौनसुरक्षा पनि प्रदान गर्दछ । आजभोलि बजारमा महिलाका लागि पनि कण्डम उपलब्ध छन् । सही तरीकाले महिला कण्डमको प्रयोग नगरेमा प्रभावकारी मानिदैन । कण्डम पुरुषले प्रयोग गर्ने पातलो रबरको खोल हो । हरेकपटकको सहवासमा कण्डम प्रयोग गरेमा गर्भ रहनबाट रोक्छ ।

पिल्स
पिल्स महिलाले खाने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो । यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिलालाई धेरै नै उपयोगी मानिन्छ । यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन । तर यो चक्की खान छाडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन् । पिल्स एक साइकल (एक पुरिया)मा जम्मा २८ चक्की हुन्छन् । २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ । यसबाट महिनावारी प्रक्रियामा कुनै असर हुँदैन ।

डिपोप्रोभेरा
संगिनी नामले परिचित यो सुई महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो । एउटा बच्चा पाइसकेपछि हरेक ३–३ महिनामा एक–एक पटक यो सुई लगाउने गरेमा गर्भ रहँदैन । एकपटक लगाएको सुईले तीन महिनासम्म काम गर्दछ । डिपोप्रोभेराले महिलाको डिम्बाशयबाट डिम्ब निस्कन दिँदैन । यसले पाठेघरको मुखमा हुने तरल पदार्थलाई बाक्लो बनाएर शुक्रकीटलाई पाठेघरमा पस्न दिँदैन र पाठेघरभित्रको पत्रलाई पातलो बनाइदिन्छ जसले गर्दा डिम्ब टाँसिन पाउँदैन ।

नरप्लान्ट
नरप्लान्ट महिलाले प्रयोग गर्ने अस्थायी साधन हो । यसले सात वर्षसम्म गर्भ रहन दिँदैन । यो नरम रबरजस्तो वस्तुले बनेको हुन्छ । यसमा सिन्थेटिक प्रोजेस्टेरोन हर्मोन भरिएको हुन्छ । यसमा ६ वटा पातला र लचिला क्याप्सुल सलाईको काँटीजस्ता राखिएका हुन्छन् । यो महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि तालिमप्राप्त स्वास्थ्यकर्मीले राखिदिन्छन् । यो राखेको २४ देखि ४८ घण्टाभित्र काम गर्न थाल्दछ । साथै यसलाई निकालेपछि महिलाको प्रजनन् शक्ति तुरुन्तै फर्केर सामान्य रुपमा काम गर्न थाल्छ । बच्चा चाहिएको खण्डमा यो जुनसुकै बेला पनि निकाल्न सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

कपर–टी
लामो समयसम्म गर्भनिरोध गर्नका लागि महिलाको पाठेघरमा राखिने परिवार नियोजनको अस्थायी साधनलाई कपर–टी भनिन्छ । यो अंग्रेजी ‘टि’ आकारको हुन्छ । यो तीनैतिर तामाको मसिनो तारले बेरिएको हुन्छ । यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ र धागो पाठेघरको मुख बाहिरसम्म निस्किएको हुन्छ जुन महिलाले छामेर थाहा पाउन सक्छन् । यो तालिमप्राप्त स्वास्थ्यकर्मीले महिलाको पाठेघरमा राखिदिन्छन् । एकपटक राखेको कपर–टीले १२ वर्षसम्म गर्भ रहन दिदैन । सन्तानको रहर पुगेका वा लामो समयसम्म बच्चा पाउन नचाहने महिलाका लागि यो उपयुक्त र निकै भरपर्दो साधन हो  । यसमा कुनै किसिमको रासायनिक पदार्थ नहुने भएकाले शरीरलाई कुनै असर गर्दैन ।

बन्ध्याकरण

बन्ध्याकरण महिला वा पुरुषले गर्भ रहन नदिन पूर्ण रुपमा शल्यक्रिया गराउनु हो । यो बच्चा नचाहिएको खण्डमा गराउन सकिन्छ । यस विधिमा महिलाको डिम्बनली बन्द गरिन्छ । पुरुषमा शुक्रकीट नलीलाई बन्द गरिन्छ, जसले गर्दा शुक्रकीट निस्कन सक्दैन । यो स्थायी विधि हो ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्राकृतिक परिवार नियोजन

यस विधिमा पुरुष र महिला दुवैले महिलाको महिनावारीको समयलाई ध्यानमा राखेर यौनसम्पर्क राख्नुपर्ने हुन्छ । यी सुरक्षित दिनहरु महिनावारी भएको दिनबाट सात दिनसम्म हुन्छ र २१ औं दिन पछिबाट हुन्छ । तर यो महिनावारीको मासिक अन्तरमा आधारित हुन्छ तर यसको अनुमान गर्न गाह्रो हुने हुनाले गर्भधारण गर्ने विचार नभएको खण्डमा यस्तो विधि अपनाउनु अलि जोखिमपूर्ण हुन्छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्