• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

निगालोबाट उत्पादित सामग्रीको व्यापार बढ्दो

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  ०९:१९
1140x725

दार्चुला– शिवरात्रीको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ। 

वर्षौंदेखि स्थानीय उत्पादनको कारोबार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोबार बढेको हो।

गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोबार भइरहेको छ । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राखिएका छन्। 

यस वर्ष मेलामा निगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, छाप्राको कारोबार सबैभन्दा बढी भइरहेको मार्मा गाउँपालिका–१ दह घोल्जरका स्थानीय व्यापारी सुरेन्द्रसिंह ठगुन्नाले बताए।

'विगतमा यति धेरै बिक्री भएको थिएन', उनले भने, 'यो वर्ष सोचेअनुसारको सामग्री बिक्री भइरहेको छ।' 

मेलामा मार्माको दह घोल्जरका साथै शैल्यशिखर नगरपालिका–४ रानीशिखर र नौगाडको सिप्टीलगायतका क्षेत्रबाट निगालोको सामान बिक्रीको लागि ल्याइएको छ।

मेलामा मोट्टा रु १ हजार ५ देखि ४ हजारमा बिक्री भइरहेको छ। 

यस्तै सुप्पा तथा छाप्राको रु २ सयदेखि ४ सयसम्म कारोबार भइरहेको व्यापारी उमेश धामीले बताए। दह घोल्जरका मात्रै १ सय परिवारले प्रतिपरिवार १० देखि १५ हजारसम्म निगालोका सामग्री बनाएर बिक्रीको लागि ल्याएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाको अन्य क्षेत्रभन्दा पनि मार्मा गाउँपालिका–१ दह क्षेत्रमा सबैभन्दा बढी निगालो उत्पादन हुने गरेको छ। निगालो बढी उत्पादन भएकै कारण यहाँका स्थानीयले बढी जसो निगालोबाट उत्पादन हुने सामग्री बनाएर बिक्री गर्छन्।

निगालोका सामग्री निर्माणमा मिहिनेत धेरै लाग्ने भए पनि मिहिनेतअनुसारको ज्याला नपाइने उनीहरू बताउँछन्।

जङ्गलमा गएर निगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केही दिनपछि पानीबाट निकालेर चोया निकालेर सामग्री बुन्ने गरिन्छ। 

कच्चा पदार्थ तयार भइसकेको अवस्थामा एक दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिने उद्यमी सुरज धामी बताउँछन्। कच्चा पदार्थ उपलब्धता भयो भने सामान बनाउन खासै समस्या नभएको उनले बताए।

विगतमा सबै ठाउँमा सजिलै कच्चा पदार्थ उपलब्धता हुने गरे पनि अहिलेभने कम हुँदै गएको छ। 

Xtrem

Xtrem

मार्माको दह घोल्जरका स्थानीयको रोजगारी र आयआर्जनको प्रमुख तथा एक मात्र माध्यम निगालोबाट बन्ने सामग्री नै हो। वर्षभरिमा हजारौं सामग्री निर्माण गरेर उद्यमीले गोकुलेश्वर मेलामा बिक्री गर्छन्।

व्यापारी सामग्री किन्न गाउँमै पनि जान्छन्। गाउँमा बिक्री हुन नसकेको सामान मात्रै मेलामा ल्याएर बिक्री गर्ने गरेको अर्का स्थानीय जगत ठगुन्ना सुनाउँछन्। 

मेलामा ऊनी कपडा, हिमाली क्षेत्रको जडीबुटी र फलफूलका परिकारलगायत विभिन्न सामग्रीको कारोबार पनि यो वर्ष बढेको छ। गोकुलेश्वरमा व्यापारको लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट व्यापारी तथा ग्राहक आएका छन्।

स्थानीय उत्पादनको बिक्री वितरणले स्थानीयस्तरमै स्वरोजगारी सिर्जना मात्रै भएको छैन, खेर गइराखेका वस्तुको उत्पादनको उपयोग र आर्थिक उपार्जनको बलियो आधारसमेत बनेको छ। 

गोकुलेश्वरस्थित हवाई मैदानमा मेला एक हप्ता चल्छ। तिब्बती ऊनी कपडा र हस्तकलाका सामग्री पनि बिक्रीमा राखिएका छन्। दार्चुलाको हिमाली क्षेत्रका बासिन्दाले जडीबुटी, राडी, फाखी, कम्बल, स्विटरलगायतका सामान बिक्री गरिरहेका छन्। 

डडेल्धुराको जोगबुडालगायत भित्री मधेशमा बनेका ठेकी, हलोलगायतका सामग्रीको पनि राम्रो व्यापार भएको छ। ऊनीका तानमा बुनेका राडीपाखी, गलैँचालगायत अन्य वस्तु मेलाका मुख्य आकर्षक रहेको व्यापारी भुवन धामीले बताए।

प्रविधिको विकाससँगै तालीमको अभावका कारण पनि अझै सीपलाई परस्कृत गर्न नसकिएको उद्यमी प्रेम टमटा बताउँछन्। 'हामीलाई तालीमको अभाव छ, अहिले पनि उही हँसियाको सहारामा रेसा निकाल्ने र बुन्ने काम भइरहेको छ', उनी भन्छन्। 

घरेलु तथा साना उद्योग विकास समितिले गत वर्ष दुहुँ गाउँपालिकाको हिकिला तथा शैल्यशिखर नगरपालिकाको रानीशिखरमा बुनाई तालीम सञ्चालन गरेको थियो।

यस्तै यो वर्ष लेकम गाउँपालिकाको कुणीमा निगालोबाट उत्पादित सामग्रीको तालीम सञ्चालन गर्ने तयारी भइरहेको समितिका वरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठकुराठीले बताए। 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्