• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बस्ती पसी प्रहरीसहित ४ जना घाइते बनाएको चितुवा नियन्त्रणमा

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  २१:४२
1140x725

धनगढी- कैलालीको टीकापुरको एउटा बस्तीमा बिहीबार छिरेको चितुवा ११ घन्टापछि नियन्त्रणमा आएको छ। 

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकसहित प्रहरी टोली तथा बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीहरुको लगातारको प्रयासपछि साँझ साढे सात बजेतिर चितुवा नियन्त्रणमा आएको जनाइएको छ। 

दिनभर आतंक मच्चाउने चितुवा बेहोस बनाउने सुई लगाएर नियन्त्रणमा लिइएको जनाइएको छ। बर्दिया राष्टिय निकुञ्जबाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिइएको हो। विहानै गाउमा भेटिएको चितुवालाई दिनभर हेर्नेको घुइचो लागेको थियो।

चितुवाको आक्रमणबाट प्रहरी जवान सहित चार जना घाइते भएका छन्। चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षे बालक सम्राट शाह, विहानै घाइते भएका हुन।

दिनभर एयरपोर्ट नजिक झाडीका लुकेर बसेको चितुवा साझपख बाहिर निस्केर थप दुई जनालाई घाइते बनाएको छ। ८० वर्षिय शेरबहादुर बिक र ५८ वर्षिय खडानन्द न्यौपाने घाइते भएका छन्। एयरपोर्टबाट निस्केको चितुवा नवदुर्गा आधारभूत विद्यालय नजिक गएको थियो।

घाईते मध्ये प्रहरी जवान र वालक सम्राट शाहको टीकापुर अस्पतालमा उपचार भएको र शेरबहादुर विक र खडानन्द न्यौपानेलाई टीकापुर अस्पतालमा उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। न्यौपाने र विकको हिप, हात र खुट्टामा चोट लागेको छ।

चितुवाको आक्रमणबाट बच्न भाग्दै गरेका यादव भट्टचनलाई पनि सामान्य चोट लागेको छ। धिताललाई चितुवाले घाटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउमा चोट पु¥याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले बताए।

बालकको निधार र टाउकोमा चोट लागेको छ। शहरमा बाघ पसेपछि उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्याालय सव डिभिजन लम्कीबाट टोली टीकापुर आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘एक सर्ट गोली हानेपछि केही बेरमा चितुवा नियन्त्रणमा आयो,' उनले भने। 

प्रहरी नायव उपरीक्षक सिंहका अनुसार चितुवा बिहीबार बिहान ८ बजे बस्तीमा प्रवेश गरेको थियो। ‘चितुवा आएको थाहा पाएपछि वन कार्यालयलाई खबर गर्नुका साथै चितुवालाई घेरामा राख्न निर्देशन दिएको थिए, स्थानीयले ढुगां हानेपछि भाग्ने क्रममा आक्रमण गर्‍यो’ नायव उपरीक्षक सिंहले भने। 

शहरमा चितुवा पसेपछि उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको सव डिभिजन लम्कीबाट टोली टीकापुर आएको थियो।

‘प्रहरी टोलीले चितुवालाई चारै तिरबाट घेरेको थियो। चितुवा आक्रमक बन्दै गएकोले नियन्त्रणमा लिन समय लाग्यो,’ उनले भने। 

Xtrem

Xtrem

उता, बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटबाट जिउदै चितुवाको बच्चालाई समातेर डिभिजन वन कार्यालय बैतडीलाई बुझाईएको छ। बाख्रा गोठमा आएको चितुवाको बच्चालाई स्थानीय प्रताप टमाटाले समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएको हो।

स्थानीयले नियन्त्रणमा लिएको करिब डेढ–दुई महिनाको चितुवाको बच्चालाई जिल्ला वन कार्यालयमा लगिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामकुमार चौधरीले बताए।

बैतडी जिल्लामा दुई–तीन महिनाको अन्तरालमा चितुवा मृत तथा पासोमा परेर मर्ने गरेका छन्। गएको तिन वर्ष यतामात्रै जिल्लाको तल्लोस्वराड क्षेत्रमा २३ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्