• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किम पुरानै बाटोमा फर्कन लागेका हुन्? 

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  १५:४९
1140x725

काठमाडौँ- उत्तर कोरियाले पहिले नष्ट गर्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुर्नस्थापित गर्न लागेको खुलेको छ। 

अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायहरूबाट प्राप्त भू-उपग्रहीय तस्बिरले उत्तर कोरियाएको डोङ्चाङ-नीस्थित सुरहेमा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुर्नस्थापित गर्न लागेको देखाएको बताइएको छ। 

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको वार्ता कुनै सहमतिमा नपुगी टुंगिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन्।

प्राप्त पछिल्लो समाचारले किम अमेरिकासँगको वार्ताअघिको पुरानै बाटोमा हिँड्न लागेका हुन्? भन्ने प्रश्न उब्जिएको छ। 

डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट उत्तर कोरियाले भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन।

गत जुनमा ट्रम्प-किमबीच सिंगापुरमा भएको पहिलो ऐतिहासिक शिखर वार्तापछि वाशिङ्टनसँग विश्वासको वातावरण बनाउन उक्त प्रक्षेपणस्थललाई नष्ट पार्ने कार्य थालिएको थियो। 

सुरेह उत्तर कोरियाको भू-उपग्रह प्रक्षेपण गर्ने प्रमुखस्थलका रूपमा रहिआएको छ। अमेरिकासम्म पुग्न सक्ने क्षमता भएको क्षेप्यास्त्रका इन्जिनहरूको परीक्षणका लागि पनि उक्त स्थलको प्रयोग गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय विश्लेषकहरूले चाहिँ किमले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारीका लागि नभई ट्रम्पको अहिलेको ‘धैर्यको सीमाको परीक्षा’ लिएको हुन सक्ने बताएका छन्।

कतिपयको विश्लेषण चाहिँ यदि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण रोक्ने प्रतिबद्धता तोडे अमेरिकी राष्ट्रपतिले अकल्पनीय आक्रोश पोख्ने जोखिम रहने छ।

अमेरिकी चेतावनी 
पछिल्ला विवरण सार्वजनिक भएपछि अमेरिकाले आणविक कार्यक्रम नत्यागे उत्तर कोरियामाथि फेरी नाकाबन्दी लगाउने चेतावनी दिएको छ। 

पछिल्ला विवरणप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम नत्यागे उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक अमेरिकी टेलभिजन अन्तर्वातामा उनले उत्तर कोरिया यसअघिका सहमतिका साथै निःशस्त्रीकरणको विषयमा कत्तिको गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताए।
‘यदि उत्तर कोरिया विगतको उक्त सहमतिका पक्षमा देखिएन भने अथवा निःशस्त्रीकरणका लागि तयार भएन भने उसमाथि लगाइएको आर्थिक नाकाबन्दी हट्दैन, हट्नेछैन,’ उनले भने। 

बोल्टनले उत्तर कोरियाले आफूले यसअघि गरेका प्रतिबद्धता पूरा गर्ने पक्षमा नलागे उसमाथि ठूलो दबाब हुने स्पष्ट पारे।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे नरम प्रतिक्रिया जनाएका छन्। सर्वाजनिक समाचारबारे प्रतिक्रिया जनाउँदै उनले यदि त्यो साँचो भए ‘आफू धेरै निराश हुने’ भबताएका छन्।

‘यदि त्यो भइरहेको हो भने म धेरै निराश हुने छु,’ ट्रम्पले बिहिबार संवाददाताहरुसँग कुराकानी गर्दै भने, ‘ठीकै छ। हामी हामी हेरिरहेका छौं। अहिले नै यो चाँडै हुने छ...यो निकै हतारको रिपोर्ट हुनेछ।’

निशस्त्रीकरणकै विषयले वार्ता निष्कर्षविहीन
यसअघि अणविक निशस्त्रीकरणको विषयले नै दुई नेताबीच भियतनाममा भएको दोस्रो वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको थियो।

फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा भएको दोस्रो चरणको वार्तामा अमेरिकाले कोरिया निशस्त्रीकरण हुनुपर्ने प्रस्ताव राखेका थिए। तर किमले उक्त समय पनि आउने भन्दै आश्वासन मात्र दिएका थिए। 

त्यसपछि दुई नेताहरुबीचको वार्ता त्यतिकै टुंगिएको थियो। 

गत जुनमा सिंगापुरमा सम्पन्न ऐतिहासिक भेटमा किम उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने कुरामा सकारात्मक देखिएका थिए। 

उक्त वार्तापछि फेरी भेट्ने वाचाअनुसार नै भियतनाममा दोस्रो वार्ता भएको थियो। 

यसपाली फेरी भने भेट्ने या नट्ने? भेटे कहिले भेट्ने? भन्नेबारे कुनै सहमति भएन।

किमसँगको दोस्रो पटकको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरु फेरि भेट्ने आशा व्यक्त गरेका थिए।
(एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री)

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्