• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

संविधानविपरीत आङगिक क्याम्पसलाई सम्बन्धन दिइएकाे मुख्यमन्त्री पाेखरेलकाे दाबी

64x64
नेपाल लाइभ बुधबार, फागुन २२, २०७५  २०:१८
1140x725

भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वविद्यालयहरुले संविधानविपरीत आंगिक क्याम्पसहरुलाई सम्बन्धन दिएको बताएका छन्। उनले उच्च शिक्षाको जिम्मेवारी प्रदेश सरकारको रहेको बताउँदै संबिधानविपरीत सम्बन्धन दिने कार्य बन्द गर्नुपर्ने जिकिर गरे।

मुख्यमन्त्री पोखरेलले भने, 'उच्च शिक्षाको सम्बन्धन दिने जिम्मेवारी संविधानले प्रदेश सरकारलाई दिए पनि केन्द्रिय विश्वविद्यालयले धमाधम सम्बन्धन दिइरहेको छ। यो संविधानविपरीतको कार्य हो।'

उनले संविधानले दिएका अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न ढिलाई गर्न नहुने विचार पाेखे। उनले पुरानो संविधानको मानसिकता त्यागेर अघि बढ्नुपर्नेमा जाेड दिए।

अहिले पनि आंगिक क्याम्पसहरु केन्द्रीयस्तरबाट नै सञ्चालन गर्ने मनसायमा रही प्रदेश सरकार मातहत आउन आनाकानी गर्नु दु:खद पक्ष रहेको पाेखरलकाे भनाइ थियाे। उनले केन्द्रमा रहे आफ्नो विकास हुने प्रदेश/स्थानिय तहमा रहे विकास नहुने गलत मानसिकताले शिक्षा क्षेत्र ओझेलमा परिरहेको तर्क गरे।

भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षाकै माध्यमबाट राष्ट्र र समाजलाई बदल्न सकिने दाबी गरे। उनले नयाँ संविधान अनुसार मनोविज्ञान तयार हुन आवश्यक रहेको र त्यसका लागि पनि शिक्षकहरुले केन्द्रिकृत मानिसिकता त्याग्नुपर्नेमा जोड दिए। उनले क्याम्पसहरुमा आर्कषण नभएको विषय हटाएर आर्कषण भएको विषयको अध्यापन गराएमा विद्यार्थी र क्याम्पस दुबैलाई फलदायी हुने बताए।

Ncell 2
Ncell 2

मुख्यमन्त्री पोखरेलले समाज बदल्न शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिए। उनले अरु क्षेत्रमा गरेको लगानी तत्काल देखिए पनि शिक्षामा गरेको लगानी दीर्घकालमा बिस्तारै देखिने र त्यसबाट फाइदै-फाइदा हुने बताए।

मानविकी संकायका डिन प्रा डा शिव भुसालले नेपालको उच्च शिक्षामा ८० प्रतिशत योगदान त्रिविले गरेको दाबी गरे। उनले ‍बाह्य मुलुकमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न नजान आग्रह गर्दै उत्कृष्ट शिक्षा त्रिविले नै प्रदान गर्ने जिकिर गरे।

२०२५ साल भदौ ४ गते स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस यस क्षेत्रको त्रिभुवन विश्वविद्यालयको एकमात्र आङ्गिक क्यामपस हो। क्याम्पसमा अहिले स्नातक तहमा शिक्षा, मानविकी, विज्ञान तथा प्राविधिक र व्यवस्थापन शंकायमा गरी बिए, बिएड, बिबिएस, बिएससी, बिबिएम, बिबिए, बिसिएसलगायत कार्यक्रम सञ्चालनमा छन्।

स्नाकोत्तर तहमा शिक्षा, मानविकी र व्यवस्थापन शंकायमा विभिन्न विषयहरु पठनपाठन हुँदै आएको छ। क्याम्पसमा हाल १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्। पहिलेको तुलनामा यो क्याम्पसको धेरै विकास भइसकेको छ।

स्वर्ण महोत्सवको अवसरमा क्याम्पसले सप्ताहव्यापी कार्यक्रम गर्दैछ। उद्घाटन सत्रअघि बाजागाज र झाँकीसहित प्रभातफेरी निकालिएको थियो। र्‍याली नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो।

प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय सोमबार, पुस २८, २०८२
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्