• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आव २०५२/५३ मा भरतमोहनको बजेट वक्तव्य : एमालेलाई लयमा ल्याएको सदाबहार एजेण्डा

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  ०६:३३
1140x725

काठमाडौं– भरतमोहन अधिकारी नेपालको इतिहासमा अर्थमन्त्रीको जिम्मा सम्हाल्ने पहिलो कम्युनिष्ट नेता थिए। २०५१ सालमा उनी अर्थमन्त्री हुँदा सरकारको नेतृत्व मनमोहन अधिकारीले गरिरहेका थिए।

त्यसअघिका सरकारले ल्याउने बजेटभन्दा अधिकारीले ल्याएको बजेट त्यस अर्थमा पनि फरक ठहरियो जब उनले समाजवाद र कम्युनिष्ट सिद्धान्तलाई अर्थतन्त्र जोडेर जनताको अनुहार पढने बजेट सार्वजनिक गरे।

ठूला र महत्वाकांक्षी योजना सार्वजनिक गरिनेन्, नकि जनताका आधारभूत आवश्यकतासँग तालमेल हुने विषयलाई बजेटमा समेटे। र त्यो पूँजीवादबाट समाजवाद उन्मुख बजेट कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी उठाए।

भरतमोहनले त्यही बजेटबाट उठाएका ज्येष्ठ नागरिक भत्ता होस्, वा समावेशी विकासको सिद्धान्त, अहिलेसम्म पनि नेपाल कम्युनिष्ट पार्टी–नेकपा (तत्कालीन एमाले) ले त्यही एजेण्डालाई आत्मसाथ गरिरहेको छ।

७५ वर्ष पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई प्रतिमहिना १ सय रुपैयाँका दरले ज्येष्ठ नागरिक भत्ता दिने उनको घोषणा र बजेटमा अटाएको त्यो कार्यक्रम निकै लोकप्रिय मात्र बनेन अहिलेसम्म पनि सफल रुपमा लागू भइरहेको छ।

त्यसपछिका हरेक चुनावमा एमालेले वृद्धभत्तालाई महत्वपूर्ण चुनावी एजेण्डा बनाइरहेको छ। कहिले रकम बढाउने नाममा त कहिले उमेरहद घटाउने नाममा।

जुन अघिल्लो वर्ष भएको तीनवटै तहको चुनाव सम्मै कायम रह्यो। यस अर्थमा त्यो एमालेको सदाबहार एजेण्डा। अधिकारीले ११ पुस २०५१ मा आर्थिक वर्ष ०५१/५२ को बाँकी ६ महिनाका लागि अर्थमन्त्रीका हैसियतले बजेट सार्वजनिक गरे।

त्यसबेला मुलुक चुनावको संघारमा थियो भने सरकार पनि मतको विश्वास गुमाइसकेको र काम चलाउ अवस्थामा थियो। तर, जब त्यो सरकारले बजेट सार्वजनिक गर्यो तब एमाले सदनमा नभई जनताको अगाडि एक सशक्त र एजेण्डा सहितको दल बन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपयले नारा मात्रै समेटेको बजेट पनि भने तर त्यही बजेटले नेकपा एमालेलाई स्थापित गराउन ठूलो मद्दत पुग्यो। आर्थिक विकेन्द्रिकरणको पहिलो अभ्यास मुलुक संघीयतामा गएसँगै आर्थिक र प्रशासनिक विकेन्द्रिकरणको अभ्यास थालिएको छ।

जबकि अधिकारीले आजभन्दा २४ वर्षअघि नै त्यसको अभ्यासमात्र गरेनन्, सफलतापूर्वक कार्यान्वयन पनि गरे। आफ्नो 'गाउँ आफैं बनाऔं' भन्ने तत्कालीन नेकपा एमालेको चुनावी एजेण्डा थियो।

जुन पछि बजेटमा पनि समेटियो। सोहीअनुसार भरतमोहनको ‘सन्तुलित विकासमा नयाँ आयाम’ भन्ने नारासहित देशका २ सय ५ वटै निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरियो।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि न्यूनतम २० लाख रुपैयाँ बराबरका आयोजनाहरु कार्यान्वयन गर्ने भनेर बजेटमा उल्लेख गरियो। स्थानीय सडक तथा साना सिँचाईका लागि भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि कम्तिमा १५ लाख रुपैयाँ बराबरका कार्यक्रम कार्यान्वयन गरियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हरेक सांसदले आफ्नो क्षेत्रको विकासका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गर्नसक्ने व्यवस्था मिलाइयो। हरेक निर्वाचन क्षेत्रमा समावेशी रुपमा आयोजना वितरण भएपछि त्यसले सकारात्मक समीक्षा पायो। यसरी सिधै स्थानीय निकायमा बजेट पठाइएको त्यो पहिलोपटक थियो।

असन्तुलित बजेट भएको भन्दै आलोचना श्रोतको उपलब्धताअनुसार रकम बिनियोजन तथा बाँडफाँड गरिने गरी बनाइएको बजेटलाई सन्तुलित बजेट मानिन्छ।

अधिकारीले त्यसबेला ४२ अर्ब ६९ करोड रुपैयाँको बजेट ल्याउँदा राजश्व लक्ष्य २३ अर्ब ८५ करोड रुपैयाँ र वैदेशिक सहायता ४ अर्ब तथा वैदेशिक ऋण ११ अर्ब रुपैयाँ ल्याउँले लक्ष्य राखिएको थियो।

जसकारण, उक्त बजेट निकै असन्तुलित रहेको भन्दै आलोचनासमेत भएको थियो। राजस्वमूखी पूर्ण बजेट लोकप्रिय पुरक बजेट ल्याएको ६ महिनापछि अधिकारीले आर्थिक वर्ष २०५२/०५३ का लागि ५१ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याए।

अघिल्लो बजेटमा श्रोत सुनिश्चितता बिनै बजेट पठाएको भन्दै उनको आलोचना भएपछि उनको आँखा राजस्व संकलनमा वृद्धि गर्नतर्फ गयो। सोहीकारण उनले पहिलोपटक कर क्षमताको सूचक निर्धारण गर्ने घोषणा गरे।

पछिल्ला सरकारले उनको नीति अनुसरण गरकै कारण राजस्वमा उल्लेख्य वृद्धि भयो। संकटकालीन अवस्थामा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै अधिकारी दोस्रोपटक उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बने।

संकटकाल र सशस्त्र द्वन्द्वका कारण त्यो बजेटले पनि त्यति चर्चा पाएन। २०६८ सालमा प्रधानमन्त्री झलनाथ खनाल हुँदा अधिकारी तेस्रोपटक अर्थमन्त्री बने भने खर्ब ८४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरे।

उक्त बजेट संसदमार्फत सार्वजनिक हुनुअगावै बाहिर सार्वजनिक भएको भन्दै अधिकारीको निकै आलोचना भयो। यतिसम्म कि प्रतिपक्षी दल नेपाली कांग्रेसले रोस्टम घेराउ नै गर्यो। तत्कालीन नेकपा एमालेका एजेण्डाहरू यो बजेटमा पनि समावेश भए तर पार्टीभित्रकै असन्तुष्टिका कारण उक्त सरकार सात महिना मात्रै टिक्यो।

त्यसबेला पनि अधिकारीले अर्थमन्त्रीको जिम्मेवारी राम्रेसँग सम्हाल्न पाएनन्।

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्