• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतलाई आक्रमणको जवाफ दिने पाकिस्तानी विदेशमन्त्रीको चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  १७:२२
1140x725

काठमाडौं– पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय आक्रमणको पाकिस्तानले उचित जवाफ दिने चेतावनी दिएका छन्।

भारतीय वायुसेनाले मंगलबार बिहानै पाकिस्तानी क्षेत्रमा बम आक्रमण गरेपछि कुरैशीको यस्तो धारणा आएको हो।

‘यो पाकिस्तान विरुद्धको आक्रमण हो र यसको जवाफ पाकिस्तानले दिनेछ,’ राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि संवाददाताहरूसँग बोल्दै उनले भने, ‘अवस्था अरु ख़राब बनाउने न हाम्रो उदेश्य न छ तर आक्रमणको जवाफ दिने हाम्रो हक हो।’

भारतीय सञ्चारमाध्यमहरुले भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोट नजिक रहेको ‘जैश–ए–मोहम्मद’को एक क्याम्पमा बम खसाली ध्वस्त पारिएको बताएका छन्।

तर, पाकिस्तानले भने यसलाई अस्वीकार गरेको छ। आफ्नो चुनावी उदेश्य पूरा गर्न भारतले आतंककारी क्याम्पमा आक्रमण गरेको झुटा दाबी गरेको पाकिस्तानको आरोप छ।

Ncell 2
Ncell 2

‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्नका लागि आधारहीन र मनगढन्ते आरोप लगाएको छ,’ विदेशमन्त्री कुरैशीेले भने, ‘यो आफ्नो घरेलु आवश्यकता पूरा गर्नका लागि गरिएको हो किनकी अहिले त्यहाँ चुनावको माहोल छ। यसैकै लागि क्षेत्रीय सुरक्षा तथा स्थिरतालाई गम्भीर ख़तरामा धकेलिदिए।’

उनले सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री इमरान ख़ानले सेनाको सबै अंग र आम नागरिकलाई कुनै पनि परिस्थितिका लागि तयार रहन आग्रह गरेको बताए।

काश्मिरको पुलवामा फेब्रुअरी १४ मा भएको आतकंवादी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्धमा दरार सृजना भएको छ।

४० जना सुरक्षाकर्मीको मृत्यु हुनेगरी भ‍एको सो आत्मघाती हमलाको जिम्मेवारी लिएको ‘जैश–ए–मोहम्मद’लाई पाकिस्तानले संरक्षण गरेको भारतले आरोप लगाउँदै आएको छ।

उता पाकिस्तानले भने आरोपको खण्डन गर्दै आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ निर्वाचित
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी
सम्बन्धित सामग्री
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दि... शनिबार, फागुन २३, २०८२
मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि अस्ट्रेलियाले आकस्मिक यो... बिहीबार, फागुन २१, २०८२
पाँच दिनपछि पुनः सञ्चालनमा आयो इजरायलको मुख्य विमानस्थल इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि उक्त विमानस्थल बन्द गरिएको थियो । बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी आइतबार, फागुन २४, २०८२
ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी आइतबार, फागुन २४, २०८२
जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा आइतबार, फागुन २४, २०८२
ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्