काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) उच्च र जिल्ला अदालतपछि प्रधानन्यायाधीश राणाका आँखा विशेष अदालतमा, एकैपटक ३ न्यायाधीशको सरुवा
२) कांग्रेस विधान बहुमतबाट पारित गरिएकोप्रति इतर समूह रुष्ट, महासमिति बैठकको अपमान भएको निष्कर्ष
३) नयाँ हवाई प्रवेश विन्दुमा भारतको दोहोरो चरित्र, भैरहवा र जनकपुर प्रवेश विन्दुका लागि संयुक्त आवेदन
४) महिला विश्वकप छनोटमा चीनमाथि नेपालको रोमाञ्चक जित, चौथो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा
५) र, ब्रेक्जिटबारे बेलायती संसदमा मतदानको मिति सर्नेे, आगामी मार्च १२ सम्म सम्पन्न हुने प्रधानमन्त्री मे को दाबी
अब हेरौै पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।