काठमाडौं– आइतबारका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ। ११ बजेका लागि बोलाइएको बैठक गणपुरक संख्या नै नपुगेपछि स्थगित भएको हो।
गत माघ ६ गते संवैधानिक परिषद्बाट सिफारिस गरिएका मधेशी आयोगको अध्यक्ष डा विजयकुमार दत्त र थारु आयोगको अध्यक्ष विष्णुप्रसाद चौधरीको विषयमा सुनुवाइ गर्न बैठक बोलाइएको थियो।
अर्को बैठक १४ गते बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।