काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) देशका विभिन्न स्थानमा बम आतंक, विस्फोटमा परि १को मृत्यु २ घाइते
२) साढे ६ खर्बले नाघ्यो वैदेशिक व्यापार घाटा, सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात
३) ५२औं वर्षमा राष्ट्रिय बीमा संस्थान स् एकै वर्षमा ३ लाख कर्मचारीको जीवन बीमा
४) सिवाइसी अत्तरियाको पोल्टामा डिपिएल टि–२० क्रिकेट उपाधी, हेन्द्रनगर युनाइटेडलाई ३ विकेटले परिाजित
५) र भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुग्यो, दुइहप्ता भित्रै सय बढिको मृत्यु भएको तथ्यांक
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।