• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विप्लवका कार्यकर्ता पक्राउको विवरण सुनाउँदै मक्ख प्रहरी नेतृत्व एकाएक त्रसित

११ दिनअघि मात्रै गृहमन्त्रीले निर्देशन दिएका थिए– चनाखो हुनू
64x64
नारायण अधिकारी शनिबार, फागुन ११, २०७५  १७:०८
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एउटा डाटा तयार पारेको छ। उक्त डाटामा सर्वेन्द्र खनाल आइजिपी भएदेखि अहिलेसम्मका कामहरुको फेहरिस्त समेटिएका छन्।

पाकिस्तानका तत्कालीन राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भ्रमणका साथै बिम्स्टेक र एसिया प्यासिफिक सम्मेलन राम्रो सुरक्षा व्यवस्थाका साथ सफल गरिएको सूचीदेखि विप्लव, सिके राउत लगायत विखण्डनकारी गतिविधि गर्ने समूहका नेता-कार्यकर्ता पक्राउ गरी कारबाही गरिएको, १ सय ५२ नालभन्दा बढी हतियार, २ सय ८३ राउन्ड गोली बरामद गरिएको लगायत कुराहरु उल्लेख छ।

आफूले गरेका कामहरुको फेहरिस्त भएको उक्त डाटा आइजिपीले अहिले जहाँ गए पनि छुटाउँदैनन्। कुनै ठाउँमा कार्यक्रम हुनेबित्तिकै आइजिपी खनाल भन्छन्, ‘मैले बोलिरहनु पर्दैन। सबै कुरा डाटाले बोल्छ।’

यति भनेपछि आइजिपीले आफूले गरेका कामहरुको डाटा सुनाउँछन्। जहाँ ‘विभिन्न आतंककारी तथा विध्वंसात्मक गतिविधि गर्ने नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का ३ सय ४७ नेता-कार्यकर्तालाई पक्राउ गरी कारबाही गरिएको’ उल्लेख छ।

गत कात्तिक ११ गते भृकुटीमण्डपमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम उद्घाटन गर्दै आइजिपी खनालले विप्लवका ३ सय ४७ जना कार्यकर्ता पक्राउ गरेको सुनाएका थिए।

त्यसपछि आइजिपी खनालले विशेष पत्रकार सम्मेलन भनेर प्रहरी प्रधान कार्यालयमै पत्रकारलाई बोलाए। र, तिनै डाटा देखाए।

पावरप्वाइन्ट प्रेजेन्टेसनमार्फत आइजिपी खनालले विप्लवका नेता कार्यकर्ता पक्राउ परेकादेखि आफू आइजिपी भएदेखिका कामहरुको जुन विवरण सुनाए, भृकुटीमण्डमा सुनाइएको भन्दा केही फरक थिएन। खालि संगठनकै गुनगान थियो।

निर्मला हत्याकाण्डका विषयमा जवाफ दिन राष्ट्रियसभाको संसदीय तथा राज्य व्यवस्था समितिले आइजिपी खनाललाई मंसिर २४ गते बोलाएको थियो। त्यहाँ पनि उनले आफूले गरेका कामहरुको बेलीविस्तार लगाउन भ्याए। ‘तपाईंहरु आलोचना मात्रै गर्नुहुन्छ? राम्रा कामहरुको पनि कुरा गर्नुस्। मैले बोलिरहनु पर्दैन डाटाले बोल्छ’ भन्दै आइजिपी खनालले पुन: पहिलेकै कुरा दोहोर्‍याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न अपराधका ७३२ जना फरार व्यक्ति पक्राउ परेको सुनाउँदै उनले थपेका थिए, 'केही समयअघि सुन्ने गरेका थियौं- डोजर जलाए, क्रेन जलाए। बाटो निर्माण गर्न पाइएन। तर, विप्लव समूहका ३४७ नेताकार्यकर्ता पक्राउ पछि यो घटना सुन्नुपरेको छैन।' समग्र देशको शान्तिसुरक्षाको अवस्था पनि राम्रो रहेको आइजिपी खनालको दाबी थियो।'

सुन्नुस् अडियो-

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, दुई दिनयता देशभर आगजनी र  बम आतंक मच्चिएको छ। अहिले राजधानीसहित देशभर एक दर्जनभन्दा बढी स्थानमा बम पड्किएपछि सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले राजधानीमा व्यापक प्रहरी परिचालन गरेको छ।

शुक्रबार राति ललितपुरस्थित नख्खुमा रहेको एनसेलको कार्यालयअगाडि भएको बम विस्फोटमा एक जनाको मृत्यु र दुई जना घाइते भएपछि प्रहरी झनै सशंकित बनेको छ। घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल, आइजिपी सर्वेन्द्र खनाल लगायत शनिबार बिहान मेडिसिटी अस्पताल पुगेका थिए।

बम विस्फोट कसले गरायो भन्न सक्ने अवस्थामा प्रहरी छैन। अहिलेसम्म ६ जना पक्राउ परिसकेको र त्यसमा विप्लवका कार्यकर्ताहरु पनि रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 

संयोग नै होला, गृहमन्त्रीले त्यसो भनेको ११ दिनपछि हिजो देशभरका दर्जन ठाउँमा बम विस्फोट भयो। उक्त विस्फोट गृहमन्त्रीले लक्षित गरेर बोलेको समूहले नै गरेको हो वा अन्य समूहले, अहिले नै खुल्न सकेको अवस्था छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहकै हात भएको बुझाइ छ। प्रहरीले उपत्यकामा ठूलो मात्रामा प्रहरी परिचालन गरेर विप्लव समूहका नेता कार्यकर्ताको खोजी पनि सुरु गरिसकेको छ।

गृहमन्त्रीले सुरक्षाकर्मीलाई भनेका थिए– चनाखो हुनू
गृहमन्त्रीले माघ २९ गते मात्रै प्रहरी प्रष्ठिान महाराजगन्जमा सुरक्षाकर्मीलाई चनाखो हुन निर्देशन दिएका थिए। प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै उनले विप्लवलाई संकेत गर्दै प्रहरीलाई चनाखो हुन भने।

प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले भनेका थिए, ‘राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी छ। राष्ट्र र संविधानविरोधी गतिविधि, विविध लोभ र आकांक्षामा प्रदर्शित भइजाने गरेको देखन्छ। लोकतन्त्रमा विरोधको पनि मर्यादित शैली हुन्छ। त्यसमा सरकारको आपत्ति रहन्न। परन्तु देशलाई विखण्डनतर्फ लैजाने वा संविधानको मर्मविपरीत परिचालित समूहका गतिविधि भने सह्य हुँदैन। सुरक्षा निकाय यसतर्फ अत्यन्त चनाखो रहनुपर्छ।’ 

सुन्नुस् अडियो-

संयोग नै होला गृहमन्त्रीले त्यसो भनेको ११ दिनपछि हिजो देशभरका दर्जन ठाउँमा बम विस्फोट भयो। उक्त विस्फोट गृहमन्त्रीले लक्षित गरेर बोलेको समूहले नै गरेको हो वा अन्य समूहले, अहिले नै खुल्न सकेको अवस्था छैन।

एउटै समूहसँग पटकपटक औचित्यहीन वार्ताको परिणाम 
देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भदौ ८ गते प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। सो टोलीले अहिलेसम्म २३ वटा समूहसँग वार्ता भएको जनाएको छ। केही भूमिगत सशस्त्र समूहले हतियार पनि बुझाएका छन्। जसकारण देशको आन्तरिक सुरक्षा थप मजबुत भएको सरकारको दाबी थियो। 

‘राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो।'

तर यस्तो अभ्यास नौलो नभएको सुरक्षाविद् बताउँछन्। सरकारले यस्ता समूहसँग वार्ता गर्दा सुरक्षा निकायसँग राय लिएर मात्रै वार्ता गर्दा प्रभावकारी हुने सुरक्षा विज्ञ तथा पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। कुन समूहसँग वार्ता गर्ने, कुन समूहसँग वार्ता नगर्ने भन्ने राय सुरक्षा निकायसँग लिनुपर्ने हुन्छ। सुरक्षा निकायको राय बिना गरिएको सशस्त्र समूहसँगको वार्ताको औचित्य नहुने उनले बताए।

वार्ता नगरी सशस्त्र समूहकै रूपमा कारबाही गर्नुपर्ने समूहलाई पहिला पनि वार्ता गरेर समाधान गरिएको भनिँदै आएको थियो। तर तिनै सशस्त्र समूह पछि गएर आपराधिक गतिविधिमा संलग्न हुँदै आएका उदाहरण पनि छन्। तिनै समूहसँग सरकारले पटकपटक वार्ता गर्दै आएको छ। 

कुन समूहलाई राजनीतिक व्यवहार गर्ने, कुनलाई विखण्डनकारी व्यवहार गर्ने भन्ने प्रष्ट नहुँदा विप्लव समूहलाई प्रहरीले कारबाही गर्न नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले नेपाल लाइभलाई बताए। ‘राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो,' ती अधिकारीले भने, ‘त्यसैको फाइदा उठाउँदै आपराधिक गतिविधि भइरहेका छन्। पछिल्लो घटना पनि त्यसैको उदाहरण हो।’

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्