काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) बिहिबार बसेको नेकपा सचिवालयको बैठक बिना निश्कर्ष, शुक्रबार ९ बजे पुनः बस्ने।
२) प्रत्येक फागुन १ गतेलाई रोजगार दिवसका रुपमा मनाउने सरकारको निर्णय, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालसहित ५ पदाधिकारी पदमुक्त।
३) वर्षदिन बित्दा पनि प्रदेश–१ को संसदीय समिति नेतृत्वबिहीन, कानुन निर्माणको काम अन्योलमै।
४) आइसिसी महिला विश्वकप छनोटअन्तर्गत एसियाली छनोटमा नेपाल पराजित, शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्दै।
५) बंगलादेशको ढाकामा भएको भीषण आगलागीमा ७० जनाको मृत्यु, दर्जनौं घाइते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।