काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१)सरकारको पहिलो वर्ष अलमलमै बितेको प्रधानमन्त्रीको स्वीकार, आगामी वर्षलाई आर्थिक विकासका रुपमा अघि बढाइने।
२)आर्थिक संकटमा गुज्रिरहेको सौर्य एयरलाइन्स ६२ करोडमा बिक्री, भारतीय कुबेर ग्रुप र नेपाली मारवाडी समुदायद्धारा खरिद।
३)अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको उद्धारगर्न सरकारलाई प्रमुख प्रतिपक्षीदल सरकारलाई कांग्रेसको आग्रह, दर्तानै नभएका क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदातालाई कारवाहीको माग।
४)फुटबलर रोहित चन्दले फेरि इन्डोनेसियन लिग खैल्दै रोहित खेल्ने, सम्झौताका लागि बुधबार जाँदै
५) र, काश्मिर घटनमा आफ्नो संलग्नता पुष्टि गर्न पाकिस्तानको भारतलाई चुनौती, आक्रमण गरे प्रतिकार गर्न पछि नपर्ने पाकिस्तानी प्रधानमन्त्रीको भनाइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।