• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वआइजिपी अर्यालका छोराले पाए हत्या अभियोगमा सफाइ

मुद्दा नचल्ने निर्णय सर्वाेच्चद्वारा सदर
64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १७:४८
1140x725

काठमाडौं– सर्वोच्च अदातलले पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालका छोरा आयुष अर्याललाई व्यक्ति हत्याको अभियोगमा सफाइ दिएको छ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको इजलाशले एमबिबिएस अध्ययनरत विद्यार्थी अनिमेष ठाकुरको हत्यामा मुद्दा नचल्ने निर्णय सदर गरेको हो।

ठाकुरका पिता गरिबदास ठाकुरले आफ्नो छोराको हत्या आइजिपी अर्यालको छोराले गरेको दाबी गर्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

उक्त किटानी जाहेरमा अनुसन्धान नभएको भन्दै ठाकुरले २०७२ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए।

तत्कालीन समयमा प्रहरीको प्रमुख रहेका अर्यालले आफ्नो प्रभाव देखाउँदा हत्याको घटना लुकाएको दाबी गर्दै किटानी जाहेरी दिएका थिए। अर्याल २०७० मंसिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुख भएका थिए। 

यस्तो थियो घटना
२०७२ साल असार १९ गते राति करिब ९ बजे पोखरास्थित मणिपाल अस्पताल नजिकै रहेको एक घरको छतबाट खसेर अनिमेष ठाकुरको मृत्यु भयो।

ठाकुर तत्कालीन समयमा मणिपाल अस्पतालमा ‘इन्टर्न’ गरिरहेका थिए।

मृतक ठाकुर पिता गरिबदास स्वास्थ्य मन्त्रालयका सहसचिव थिए। ठाकुरको मृत्यु आयुषका मिल्ने केटी साथी प्रतिसा प्रधान बस्ने घरको छतबाट भएको थियो।

Ncell 2
Ncell 2

ठाकुरको हत्या भएको र हत्यामा तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालका छोरा आयुषको संलग्नता रहेको हुनसक्ने भन्दै पडित परिवारले त्यसबेला जिल्ला प्रहरी कार्यालयलमा किटानी जाहेरी दिएका थिए।

मृतकका बुवाले छोराको हत्यामा तत्कालीन आइजिपीका छोरा आयुष उनकै केटी साथी प्रतिसाको संलग्नता हुनसक्ने दाबी गर्दै उनीहरूमाथि अनुसन्धानको माग गरेका थिए।

प्रतिसासँग आयुष र अनिमेषको त्रिकोणत्मक प्रेम सम्बन्ध रहेकै कारण हत्या भएको दाबी गरिबदासको थियो। कुनै समयका असल साथी अनिमेष र प्रतिसाको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो।

२०७२ असार १९ गते राति फोनमा झगडा भएपछि अनिमेष प्रतिसाको कोठामा पुगेका थिए। त्यहाँ जाँदा आयुष पनि त्यही रहेका प्रहरी अनुसन्धानबाट खुलेको थियो।

पछि अनिमेषको छतबाट खसेर मृत्यु भएको भनिएको थियो। यसविरुद्ध जिल्ला प्रहरीका कार्यालय कास्कीले जाहेरी दर्ता गर्न नमानेपछि उनी तत्कालीन पुनरावेदन अदालत पोखरामा रिट निवेदन दर्ता गराएका थिए।

उक्त रिट सुनुवाइको क्रममा विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरवाला गरिबदास ठाकुरले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको भन्दै जवाफ पठाएपछि उक्त रिट खारेज भएको थियो।

ठाकुरले केटीसाथीलाई एकतर्फी प्रेम गरेको र त्यसलाई अस्वीकार गर्दै छतमा आफैं आत्महत्या गरेको दाबी प्रहरीको थियो। तर, अनुसन्धान नभएपछि ठाकुरले सर्वोच्चमा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिटमा फैसला गर्दै थप अनुसन्धानका लागि आदेश जारी गर्न नपर्ने तत्कालीन पुनरावेदन अदालत पोखराको आदेश सदर गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश
बढ्यो सुनको मूल्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
बढ्यो सुनको मूल्य मंगलबार, फागुन १२, २०८२
वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली मंगलबार, फागुन १२, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्