काठमाडौं- काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस भएको छ। शनिबार साँझ ८ बजेर ३४ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो।
४ रिक्टर स्केलको भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र कीर्तिपुर आसपास भएको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पले काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।