काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) ब्याजदर घटाउने विकल्प खोज्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन, बैंकमा सरकारले नियमन गर्ने
२) हिमालय एयरलाइन्सलाई विमानस्थल कार्यालयको पत्र, रकम चुक्ता नभए कानुनी अधिकार प्रयोग गर्ने चेतावनी
३) २३ वर्षदेखि अन्योलमै पश्चिम सेती आयोजना, ६ महिनादेखि सम्पर्कविहिन ठेकेदार थ्री गर्जेज
४) नेपालकी विनिता राईले जितिन् प्रो–कार्ड, लास भेगासमा हुने ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने
५) र, सिमा पर्खाल विवादमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा, ट्रम्प विरुद्ध अदालत जाने डेमोक्रेट नेताहरूको चेतावनी
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।