काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) सांसद अग्नि सापकोटामाथि कर्तव्य ज्यानमुद्दामा अन्तिम सुनुवाई सुरु, तीन वर्षपछि सर्वोच्चको संवैधानिक इजलासमा पेशी चढ्यो
२) घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा, महाअभियोगबाट जोगिन राष्ट्रपतिलाई बुझाए पत्र
३) प्रदेश २ मा नेकपा संसदीय दलका नेता मण्डलद्वारा सभामुखमाथि दुव्र्यवहार प्रयास, मण्डललाई मार्सल लगाएर कार्यकक्ष बाहिर निकालियो
४) विश्वकै ठूलो ज्यान भएका बडिबिल्डर नेपालमा, प्रो क्वालिफायरमा भाग लिन १५ देशका बडिबिल्डर सहभागी
५) र, जम्मु–काश्मिर विस्फोटको जिम्मा ‘जैश–ए–मोहम्मद’ समूहले लियो, आतंककारी घोषणा गर्न राष्ट्रसंघमा भारतले प्रस्ताव गरेका व्यक्ति नै मुख्य नाइके
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।