• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जम्मु-काश्मिर विस्फाेट : आतंककारी घाेषणा गर्न राष्ट्रसंघमा भारतले प्रस्ताव गरेका व्यक्ति नै मुख्य नाइके

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३, २०७५  ११:०२
1140x725

काठमाडाैं- भारतको जम्मु-काश्मिरको पुलवामा जिल्लामा बिहीबार भएको आत्मघाती आतंककारी हमलाको आतंकवादी समूह 'जैश-ए-मोहम्मद'ले जिम्मेवारी लिएको छ। उक्त हमलामा परी भारतीय सिआरपिएफका ४० सुरक्षा जवानको मृत्यु भएको बीबिसीले जनाएकाे छ। 'जैश-ए-माेहम्मद' समूहलाई भारतले पाकिस्तान राज्य समर्थित आतंककारी समूहको रुपमा व्याख्या गर्दै आएको छ।

'जैश-ए-मोहम्मद' त्यही संस्था हो जसका मुख्य व्यक्ति मौलाना मसुद अजहरलाई भारतले सन् २०१६ अप्रिलमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा आतंककारीको सूचीमा दर्ता गर्ने प्रयास गरेको थियो। भारतको यो प्रयासलाई सुरक्षा परिषद्‍को सदस्य समेत रहेको चीनले आफूमा निहित रहेको भिटो शक्ति प्रयोग गरी निश्फल पारिदिएको थियो।

सुरक्षा परिषद्‍मा रहेका ५ राष्ट्रसँग विशेष अधिकारका रुपमा भिटो शक्ति रहेको हुन्छ। परिषद्‍को कुनै पनि निर्णयमा कुनै एक देशले भिटो लगाएको अवस्थामा उक्त निर्णय पास नहुने राष्ट्रसंघ सुरक्षा परिषद्‍को व्यवस्था छ।

यस्तै सन् २०१६ सेप्टेम्बर १८ मा पनि सोही समूहले भारत प्रशासित जम्मु-काश्मिर राज्यमा पर्ने उरीमा आतंककारी हमला गरेको थियो। उरीमा रहेको सैन्य अखडामा गरिएको हमलामा परि करीब १८ भारतीय सैन्य जवानको मृत्यु भएको थियो।

यस समूहकाे गतिविधि भने जैशका प्रमुख मसूदकाे गिरप्तारीपछि सुरु भएकाे मानिन्छ। जैशका प्रमुख मसूदकाे गिरप्तारीपछि सन् १९९० डिसेम्बर २४ मा एक सय ८० यात्रु सवार एक भारतीय विमानकाे अपहरण गरिएकाे थियाे।

मसूदलाई सन् १९९४ मा काश्मिरमा सक्रिय चरमपन्थी संगठन 'हरकत-उल-मुजाहिदिन'का सदस्य भएकाे आराेपमा भारतीय सुरक्षा अधिकारीहरुले श्रीनगरबाट पक्राउ गरेका थिए।

बिहीबार छुट्टि मनाएर आफ्नो काममा फर्किँदै गरेका ४० सैन्य जवान सवार एक बसमा आत्मघाती हमला भएको थियो। पुलवामा जिल्लामा भएको उक्त हमला स्कार्पियोमा सवार एक आत्मघाती हमलाकारीले गरेको जनाइएको छ। हमलाकारी सवार गाडीमा १ सय केजी विस्फाेटक प्रदार्थ रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उता घटनाको जिम्मेवारी लिएको आतंककारी समूहले भने उक्त गाडीमा ३ सय ५० केजी विस्फोटक पदार्थ रहेको दाबी गरेका छन्। साे दाबीलाई भारतीय सुरक्षाकर्मीले भने नकारेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'जैश-ए-मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक विज्ञप्ति जारी गर्दै आदिल अहमदले आत्मघाती हमला गराएका हुन्। आदिल अहमद पुलवामा जिल्लाकै स्थायी बासिन्दा रहेकाे बताइएकाे छ।

सन् २००१ मा भारतको संसदमा भएको आतंककारी हमलामा पनि गाडीको प्रयोग भएको थियो। त्यसपछि यस्तो किसिमको आतंककारी हमला भारतमा भएको थिएन।

हमलापछि विशेषगरी भारतको केन्द्र सरकार र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको विशेष आलोचना भएको छ। सिंहले केही समयअघि दिएको वक्तव्य विवादमा परेको थियाे। उनले जम्मु-काश्मिरमा पृथकतावादी चरमपन्थी केही समयमा नै समाप्त हुने बताएका थिए। घटनामा परेका सेनाका जवान र सवार गाडी भारतीय सेनाको ७६औं बटालियन भएको बताइएको छ।

सन् ९० को दशकबाट काश्मिरमा सुरु भएको यस किसिमको चरमपन्थी गतिविधिलाई भारतीय सरकारले नियन्त्रणमा आएको जनाउँदै गर्दा पछिल्लो घटना भएको हो। हमलामा स्थानीय युवाको संलग्नता भएको पुष्टि भएको छ। यसले पनि काश्मिरमा चरमपन्थी गतिविधि अझै बढ्नसक्ने विश्लेषण गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही महिनापछि भारतमा हुने १७औँ लोकसभा निवार्चनलाई पनि यो आतंककारी हमलाले प्रभावित पार्ने निश्चित प्रायः छ। भारतीय कांग्रेस आईले पुलावामा भएको आतंककारी हमलामा सरकारको कमजाेरी रहेको बताउँदै आलोचना गरेको छ।

भारत-पाकिस्तान स्वतन्त्रतापछि नै जम्मु-काश्मिर क्षेत्रमा विवाद उत्पन्न भएको हो। जम्मु-काश्मिरलाई भारत र पाकिस्तान दुबै देशले आफ्नो सार्वभौम क्षेत्रको रुपमा दाबी गर्दै आएका छन्। भारत प्रशासित काश्मिर र पाकिस्तान प्रशासित काश्मिर गरी जम्मु-काश्मिरमा दुई सरकार रहेका छन्।

सन् १९६५ मा भारत-पाकिस्तान युद्ध पनि काश्मिर विवादलाई लिएर भएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्